Page:Prometheus.pdf/13: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दुनियाँ गर्दछ तिनको आराधना | |||
मंग्रले अफ । बेकार !... तर मेरो | |||
प्रबल तिमिरसिंह-शासन निष्कटक छ, | |||
मत महावीर झैँ, दुःस्वप्नका शहीद ती ज्योति, | |||
छटपटाउँछन् बेकार, स्मृति झैँ दुर्बल, | |||
मानो दुनियाँमा फेरि जर्न... | |||
यो मेरो महाप्रबन्ध । यो मेरो निर्ष्कटक शापन !" | |||
{{pcn|(१७)}} | |||
यो विशाल सूतसानको अचल गर्भमा, | |||
तिमिर उपत्यकामा दृश्यसरि, | |||
विशाल कवलको बीज सृतेको थियो, | |||
अहिले अबोल । तृषारले आच्छादित | |||
वसस्तनीज झैँ थियो लाचार ! लाचार ! ! | |||
करिल्को जस्तो एक रुवोको थुप्रोमा | |||
सल्कन नित्य पिपासु महिमामय ज्वालामा । | |||
सुषुप्तबीज ! | |||
{{pcn|(१८)}} | |||
तर एक जुसिल्कीरो | |||
सदा अनिद्वित, सदा मृतकसदृश, | |||
जीवाङ्कर एक स्वप्न तपस्यामा अभिनव, | |||
जप्थ्यो मक वसत्तमत्र, अनन्त तिमिरमा, | |||
प्राय: श्वासहीन बेरा ! बल्मीक तपस्बी ! | |||
अभिराम जप्थ्यो नवयुग प्रसूनप्रच्र । | |||
{{pcn|(१९)}} | |||
हिउँदको निशिका सजीव दाह्वामा | |||
सपाइँदो त्यो मात्रास्पर्शहीन, | |||
कीट-तपस्वी प्रकाशोन्मुख | |||
ध्यानले सतत थियो विलासी | |||
मृत्युवेदनामा क्षण क्षण | |||
हारेने, मरे पनि जिउने आशा गयो । | |||
{{pcn|(२०)}} | |||
निष्कियताको जाद् बिचित्र सिकी, | |||
अन्तरक्रियामा सुवर्ण स्वप्नशील, | |||
अन्तरचल त्यो प्रकाश पुजारी, | |||
गायत्रीमा सनितोपासनको | |||
अचल रह्यो, जब हार, हार, | |||
रूप निभे, रंग निभे । निभ्यो सजग विश्व । | |||
उसमा थियो विदित थियो एक रहस्य । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:33, 6 June 2025
दुनियाँ गर्दछ तिनको आराधना
मंग्रले अफ । बेकार !... तर मेरो
प्रबल तिमिरसिंह-शासन निष्कटक छ,
मत महावीर झैँ, दुःस्वप्नका शहीद ती ज्योति,
छटपटाउँछन् बेकार, स्मृति झैँ दुर्बल,
मानो दुनियाँमा फेरि जर्न...
यो मेरो महाप्रबन्ध । यो मेरो निर्ष्कटक शापन !"
(१७)
यो विशाल सूतसानको अचल गर्भमा,
तिमिर उपत्यकामा दृश्यसरि,
विशाल कवलको बीज सृतेको थियो,
अहिले अबोल । तृषारले आच्छादित
वसस्तनीज झैँ थियो लाचार ! लाचार ! !
करिल्को जस्तो एक रुवोको थुप्रोमा
सल्कन नित्य पिपासु महिमामय ज्वालामा ।
सुषुप्तबीज !
(१८)
तर एक जुसिल्कीरो
सदा अनिद्वित, सदा मृतकसदृश,
जीवाङ्कर एक स्वप्न तपस्यामा अभिनव,
जप्थ्यो मक वसत्तमत्र, अनन्त तिमिरमा,
प्राय: श्वासहीन बेरा ! बल्मीक तपस्बी !
अभिराम जप्थ्यो नवयुग प्रसूनप्रच्र ।
(१९)
हिउँदको निशिका सजीव दाह्वामा
सपाइँदो त्यो मात्रास्पर्शहीन,
कीट-तपस्वी प्रकाशोन्मुख
ध्यानले सतत थियो विलासी
मृत्युवेदनामा क्षण क्षण
हारेने, मरे पनि जिउने आशा गयो ।
(२०)
निष्कियताको जाद् बिचित्र सिकी,
अन्तरक्रियामा सुवर्ण स्वप्नशील,
अन्तरचल त्यो प्रकाश पुजारी,
गायत्रीमा सनितोपासनको
अचल रह्यो, जब हार, हार,
रूप निभे, रंग निभे । निभ्यो सजग विश्व ।
उसमा थियो विदित थियो एक रहस्य ।