Jump to content

Page:Laxmi nibandhasangraha.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग
बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग
र त्यससँग खेल्दछु म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ
र त्यससँग खेल्दछु म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ
पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिदो
पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिदो
गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌
गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌
मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म
मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म
व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट
व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट
च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'
च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'
तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव
तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव
बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ-'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका
बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ
-'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका
लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेक न यी
लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेक न यी
खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक
खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक
लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ?
लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ?
Line 18: Line 16:


बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ,
बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ,
खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा
खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा
फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो
फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो
घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन
घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन
मन लाग्छ, रामेको गफ र चामेको चुद्किलो जवाफ जब सुन्न मन
मन लाग्छ, रामेको गफ र चामेको चुद्किलो जवाफ जब सुन्न मन
लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका
लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका
थिए, तब यहाँ पाल्नोस्‌ ' यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुद्किलो
थिए, तब यहाँ पाल्नोस्‌ ' यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुद्किलो
क्राकानी छ, जसको नाम प्रबन्ध हो ।'
क्राकानी छ, जसको नाम प्रबन्ध हो ।'


शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ ।
शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ ।
शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त
शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त
लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर
लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर
सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन
सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन
जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पन्यो, उस्तै लेखिदिन्छु । राम्रो
जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पन्यो, उस्तै लेखिदिन्छु । राम्रो
बनाउने सचेत भावले मनुष्यको कला विग्रन्छ। म नै तीन मासाको
बनाउने सचेत भावले मनुष्यको कला विग्रन्छ। म नै तीन मासाको
छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार
छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार
कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य
कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य
निकाल्ने मेरो निमित्त रही लेखनदास हुन्‌ । म मै जस्तो छु अरू जस्तो
निकाल्ने मेरो निमित्त रही लेखनदास हुन्‌ । म मै जस्तो छु अरू जस्तो
लक्ष्मी निबन्ध-संग्रह

Revision as of 01:53, 29 January 2025

This page has not been proofread

बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌ मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'

तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ -'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेक न यी खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ? यस्तै बोक्रे खोष्टे छन्‌ आजकल लेखक भनाउँदा ।'

बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ, खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन मन लाग्छ, रामेको गफ र चामेको चुद्किलो जवाफ जब सुन्न मन लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका थिए, तब यहाँ पाल्नोस्‌ ' यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुद्किलो क्राकानी छ, जसको नाम प्रबन्ध हो ।'

शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पन्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले मनुष्यको कला विग्रन्छ। म नै तीन मासाको छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रही लेखनदास हुन्‌ । म मै जस्तो छु अरू जस्तो