Page:Kavi bhanubhaktako jivancharitra.pdf/13: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
घर् तित्को तनहुँ त बेसि चुँदि हो गाकँ छ रम्घा भनी ॥ | घर् तित्को तनहुँ त बेसि चुँदि हो गाकँ छ रम्घा भनी ॥ | ||
प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुन् थिया । | प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुन् थिया । | ||
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया | यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥<ref>यो श्लोक भानुभक्तले बनागेको ठ्वैन भनी कसैले पनि शङ्ख पर्नु । वमा | ||
< | |||
उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब् | उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब् | ||
कवि भानुभम्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट | कवि भानुभम्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट | ||
अनौठा देखियेला भन्ने हो । | अनौठा देखियेला भन्ने हो ।</ref> | ||
</b></poem></blockquote> | |||
{{nop}} | {{nop}} |
Revision as of 10:05, 2 June 2025
This page has not been proofread
१५६९ साल हो। हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यंसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । इन्को जन्मस्थल तनहुँ देशका चुँदी बेसीको रमू्घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्, जुन् श्लोकलाई म जहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर् लेखी दिन्छु-
भानभक्त भनी प्रसिद्ध तरमा जस्को त नाउँ पनि ।
घर् तित्को तनहुँ त बेसि चुँदि हो गाकँ छ रम्घा भनी ॥
प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुन् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥[1]
- ↑ यो श्लोक भानुभक्तले बनागेको ठ्वैन भनी कसैले पनि शङ्ख पर्नु । वमा
उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्
कवि भानुभम्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट
अनौठा देखियेला भन्ने हो ।