Page:Kavi bhanubhaktako jivancharitra.pdf/12: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको | |||
पवित्र जीवन वृत्तान्त साधारण क्रो ह्वैन । अघि मैले बयान् गरेका | |||
तनहँ देशका वासी एक् श्रीक्ष्ण नाम गर्याका आचार्य थर् भयाका | |||
उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले | |||
भक्तको चित्त धर्मार्थमा लगाई आफ पनि ब्रहमकार्यमा तत्पर रही ई | |||
श्रीकृष्ण आचार्यजी सृखपर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले | |||
जीवनाधार गरी रहे र इन्को सत्गुण प्रकृति हनाले तनहूँ देशभरिमा | |||
नामबर भये । संस्कृत विद्यामा पनि असल् हुन् किनभने भानुभक्तलाई | |||
इनैले तालीम गरेका हन् । एक् पल्ट एक् मानिसूले भानुभक्तलाई | |||
(चिह्न सकिन, तपाजी की ? भन्दा भानुभक्तजीले भने- 'मलाई | |||
चिह्नेर के गर्छौं ? भन्दामा पनि त्यो मानिसूले दोहर्याई सोद्धा | |||
भानुभक्तले रुट कक्तिा गरी यो जवाब् दियेका पनि छन्- | |||
पाहाडको अति वेस देश् तनहुंमा श्रीकृष्ण ब्राहमण् थिया । | |||
खुप् उच्चा कल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥ | |||
विद्यामा पति जो घुरन्धर भई शिक्षा मलाई दिया । | |||
इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिह्नी लिया ॥ | |||
यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । | |||
ड श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये- ज्येठा धनञ्जय, माहिला | |||
काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र | |||
कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बृद्धिमान | |||
र् पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले | |||
बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हँदा, खर्दारी | |||
जागीर पाई सकारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय | |||
आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै | |||
हन- इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत् | |||
{{nop}} |
Revision as of 19:18, 1 June 2025
अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको पवित्र जीवन वृत्तान्त साधारण क्रो ह्वैन । अघि मैले बयान् गरेका तनहँ देशका वासी एक् श्रीक्ष्ण नाम गर्याका आचार्य थर् भयाका उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले भक्तको चित्त धर्मार्थमा लगाई आफ पनि ब्रहमकार्यमा तत्पर रही ई श्रीकृष्ण आचार्यजी सृखपर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले जीवनाधार गरी रहे र इन्को सत्गुण प्रकृति हनाले तनहूँ देशभरिमा नामबर भये । संस्कृत विद्यामा पनि असल् हुन् किनभने भानुभक्तलाई इनैले तालीम गरेका हन् । एक् पल्ट एक् मानिसूले भानुभक्तलाई (चिह्न सकिन, तपाजी की ? भन्दा भानुभक्तजीले भने- 'मलाई चिह्नेर के गर्छौं ? भन्दामा पनि त्यो मानिसूले दोहर्याई सोद्धा भानुभक्तले रुट कक्तिा गरी यो जवाब् दियेका पनि छन्- पाहाडको अति वेस देश् तनहुंमा श्रीकृष्ण ब्राहमण् थिया । खुप् उच्चा कल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥ विद्यामा पति जो घुरन्धर भई शिक्षा मलाई दिया । इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिह्नी लिया ॥ यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । ड श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये- ज्येठा धनञ्जय, माहिला काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बृद्धिमान र् पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हँदा, खर्दारी जागीर पाई सकारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै हन- इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत्