Page:Shakuntala.pdf/341: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
चुरिए महाक्रोधी महातेजी पराक्रमी । | चुरिए महाक्रोधी महातेजी पराक्रमी । | ||
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥ | |||
{{pcn|(१०१)}} | {{pcn|(१०१)}} | ||
इन्द्र गर्छन् एक | इन्द्र गर्छन् एक बज्र प्रयोग असुरोपरि । | ||
अन्धकार | अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥ | ||
{{pcn|(१०२)}} | {{pcn|(१०२)}} | ||
हाहाकार | हाहाकार पर्यो थोरै बेर त्यो फौजबीचमा । | ||
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥ | |||
{{pcn|(१०३)}} | {{pcn|(१०३)}} | ||
तर फेरि उठी आए फौज बाँधी हजारन । | तर फेरि उठी आए फौज बाँधी हजारन । | ||
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥ | |||
{{pcn|(१०४)}} | {{pcn|(१०४)}} | ||
इन्द्रको | इन्द्रको बज्र करको काँप्यो देखेर ती दल । | ||
भयङ्कर उठी बढ्दा | भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥ | ||
{{pcn|(१०५)}} | {{pcn|(१०५)}} | ||
फर्के दुष्यन्तका तर्फ के | फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन । | ||
देवादिका फर्किएको देखेर शरवर्षण ॥ | देवादिका फर्किएको देखेर शरवर्षण ॥ | ||
{{pcn|(१०६)}} | {{pcn|(१०६)}} | ||
हाने ती दैत्यले वाण काला नीला कडोरन । | हाने ती दैत्यले वाण काला नीला कडोरन । | ||
आए सलह | आए सलह झैं काला देवमा गर्न वेधन ॥ | ||
{{pcn|(१०७)}} | {{pcn|(१०७)}} | ||
तीखा | तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको । | ||
विषालु शरले विद्ध देव व्याकुल छन् अहो ! | विषालु शरले विद्ध देव व्याकुल छन् अहो ! | ||
{{pcn|(१०८)}} | {{pcn|(१०८)}} | ||
"के गर्ने | "के गर्ने अब यो बज्र दैत्यको काल लख्खन । | ||
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !' | व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !' | ||
{{pcn|(१०९)}} | {{pcn|(१०९)}} | ||
भने | भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले । | ||
उपाय पाइयो होला कि भनीकन मित्रले ॥ | उपाय पाइयो होला कि भनीकन मित्रले ॥ | ||
{{pcn|(११०)}} | {{pcn|(११०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:43, 30 May 2025
चुरिए महाक्रोधी महातेजी पराक्रमी ।
हुरी झैं दैत्य ती आए अन्धा क्रोध बनी घुमी ॥
(१०१)
इन्द्र गर्छन् एक बज्र प्रयोग असुरोपरि ।
अन्धकार यसो फारी बिजूलीले क्षणैभरि ॥
(१०२)
हाहाकार पर्यो थोरै बेर त्यो फौजबीचमा ।
छ्यान्नब्यान्न भए दैत्य बज्रको त्यो प्रहारमा ॥
(१०३)
तर फेरि उठी आए फौज बाँधी हजारन ।
बज्रावरोधिवसन सुरारिहरु घन्घन ॥
(१०४)
इन्द्रको बज्र करको काँप्यो देखेर ती दल ।
भयङ्कर उठी बढ्दा रन्न पारी नभस्तल ॥
(१०५)
फर्के दुष्यन्तका तर्फ के गरूँ झैं गरीकन ।
देवादिका फर्किएको देखेर शरवर्षण ॥
(१०६)
हाने ती दैत्यले वाण काला नीला कडोरन ।
आए सलह झैं काला देवमा गर्न वेधन ॥
(१०७)
तीखा टुप्पा पङ्ख हुने लिएका वेग वेधको ।
विषालु शरले विद्ध देव व्याकुल छन् अहो !
(१०८)
"के गर्ने अब यो बज्र दैत्यको काल लख्खन ।
व्यर्थ हुन्छ करै काँपी भन्नुहोस् शत्रुसूदन !'
(१०९)
भने झैं इन्द्रले हेरे दुष्यन्ततिर नेत्रले ।
उपाय पाइयो होला कि भनीकन मित्रले ॥
(११०)