Page:Shakuntala.pdf/318: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥ | ::त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥ | ||
यसो हेर्दछिन् देख्दछिन् झल्किएको । | यसो हेर्दछिन् देख्दछिन् झल्किएको । | ||
:: | ::कुनै चीज ती बैंसवाली उज्याली ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
नुही त्यो टिपी देख्दछिन् एक औंठी । | नुही त्यो टिपी देख्दछिन् एक औंठी । | ||
::पछी | ::पछी हेर्दछिन् हेम झल्झल् उज्यालो ॥ | ||
थिए काटिएका त्यहाँ तीन दाना । | थिए काटिएका त्यहाँ तीन दाना । | ||
::सफा चारु रेखा लिई चारु बान्की ॥ | ::सफा चारु रेखा लिई चारु बान्की ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
खुशी भै त्यही | खुशी भै त्यही म्वाइँ खाएर चट्ट । | ||
::तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥ | ::तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥ | ||
खराबै छ | खराबै छ मिट्ठू नबुझ्दा तँलाई । | ||
::म | ::म हप्काऊँदथें के मिलाइस् मलाई !!" | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
दुवै | दुवै झोपडी फर्किए शान्त पाठो । | ||
::मिली पुष्ट छाती परीगो लुटुक्क ॥ | ::मिली पुष्ट छाती परीगो लुटुक्क ॥ | ||
त्यहाँ देख्छ औंठीविषे त्यो किसान । | त्यहाँ देख्छ औंठीविषे त्यो किसान । | ||
Line 31: | Line 31: | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
" | "औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको । | ||
:: | ::जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥ | ||
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन । | |||
::किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥" | ::किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥" | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:01, 30 May 2025
गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन् देख्दछिन् झल्किएको ।
कुनै चीज ती बैंसवाली उज्याली ॥
(११)
नुही त्यो टिपी देख्दछिन् एक औंठी ।
पछी हेर्दछिन् हेम झल्झल् उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)
खुशी भै त्यही म्वाइँ खाएर चट्ट ।
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्ठू नबुझ्दा तँलाई ।
म हप्काऊँदथें के मिलाइस् मलाई !!"
(१३)
दुवै झोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)
"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)
"औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको ।
जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)