Jump to content

Page:Shakuntala.pdf/310: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तिमी के इन्साफी हृदय यदि कालो लिहरहे
तिमी के इन्साफी हृदय यदि कालो लिइरहे
::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
Line 7: Line 7:
{{pcn|(१९८)}}
{{pcn|(१९८)}}


अनेर्को राजाले मुकटमणि फ्याँकीकन गए ।
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
::कलङ्ठडी शोभा नै शाठ नृपतिका भूषण भए ॥
::कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
{{pcn|(१९९)}}
{{pcn|(१९९)}}


छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
::द्खुरकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
::लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
यो आत्मा हृदय कलिली वबेधन गरी ।
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
::कहीँ जान्छौ आत्मा ! अन रुन तिमी हाय नि मरी ॥
::कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
{{pcn|(२००)}}
{{pcn|(२००)}}


फुदुन्‌ किल्ला काला अनृतपयमा ठक्कर मिलोस्‌ ।
फुटुन्‌ किल्ला काला अनृतपथमा ठक्कर मिलोस्‌ ।
::करौंतीलै खाञन्‌ हृदय छलका दन्तहरुले ॥
::करौंतीलै खाऊन्‌ हृदय छलका दन्तहरुले ॥
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
::लडन्‌ शोखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
::लडून्‌ शेखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
{{pcn|(२०१)}}
{{pcn|(२०१)}}


लिँदैनौ यि तिम्री, नियम अ्रषिको रोक्दछ अन
लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब
::बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सन
::बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब
यही छोडी जान्छौं जननि ! अन हिंँडनोस्‌ घरतिर ।
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस्‌ घरतिर ।
::लुछुन्‌ काट्न्‌ खाउन्‌ यिनकन र जाञन्‌ यमपुर ॥"
::लुछून्‌ काटून् खाऊन्‌ यिनकन र जाऊन्‌ यमपुर ॥"
{{pcn|(२०२)}}
{{pcn|(२०२)}}


घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
::नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सर बिचरी ॥
::नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्‌झर्‌ भर्दा तलतिर दुखी गर्जन झरी ।
थियो झर्‌झर्‌ भर्दो तलतिर दुखी गर्जन झरी ।
::तिनैका आँखाका जललव भरेझै वनभरि ॥
::तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
{{pcn|(२०३)}}
{{pcn|(२०३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:58, 28 May 2025

This page has been proofread

तिमी के इन्साफी हृदय यदि कालो लिइरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)

अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
(१९९)

छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
(२००)

फुटुन्‌ किल्ला काला अनृतपथमा ठक्कर मिलोस्‌ ।
करौंतीलै खाऊन्‌ हृदय छलका दन्तहरुले ॥
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
लडून्‌ शेखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
(२०१)

लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब ।
बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस्‌ घरतिर ।
लुछून्‌ काटून् खाऊन्‌ यिनकन र जाऊन्‌ यमपुर ॥"
(२०२)

घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्‌झर्‌ भर्दो तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
(२०३)