Jump to content

Page:Shakuntala.pdf/308: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
दया केही लाग्यो तर हुदयले यो छल भन्यो ।
दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
::नने आँखा ठला नरम तर घोका उठि भन्यो ॥
::बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रुर कपट ।
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
::परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट ।!
::परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट
{{pcn|(१८६)}}
{{pcn|(१८६)}}


विधाताको लीला तर अन म के गर्न स्कुँला ?
विधाताको लीला तर अब म के गर्न सकुँला ?
::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै :
::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी हन्छिन्‌ धरधर्‌ तर जगत नै आँसु छ सदा ।
यिनी रुन्छिन्‌ धर्‌धर्‌ तर जगत नै आँसु छ सदा ।
::दिई पैसा केही यिनकन गर्छ क्यार कि बिदा ॥'
::दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
{{pcn|(१८७)}}
{{pcn|(१८७)}}


भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
::कनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
::कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो घोका पर जब भयो कूवद्य
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय
::तिमी सोझी ठान्थ्यौ मकन पति झै बीच विरह ॥
::तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
{{pcn|(१८८)}}
{{pcn|(१८८)}}


छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
::म तिम्रो स्वामी हुँ ? वदन अलि हेरी बुझिकन ॥
::म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हुँ नृपति तर झूटो नृप गयो ।
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
::बिचारी सीधीको विरह र विजोगै हुन रायो
::बिचारी सीधीको विरह र विजोगै हुन गयो
{{pcn|(१८९)}}
{{pcn|(१८९)}}


तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
::सधैं सम्झी स्वामी ाखिमुकुट ठ्ट श्रीकृष्ण उकन ॥
::सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बमे पूजाआजासित अन गई मन्दिरतिर ।
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
::दिएँ घोका मैले ? तर अब नरोईकन भन ॥"
::दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
{{pcn|(१९०)}}
{{pcn|(१९०)}}


भनेको सुन्दा ती विरह रह झै टल्पल गरी ।
भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
::पुकारा गर्छिन्‌ "हा ! धन-पयरको ७1 छ हरि ॥
::पुकारा गर्छिन्‌ "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभूवनी
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी
::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
हँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
रुँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
::घनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
::धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
{{pcn|(१९१)}}
{{pcn|(१९१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:47, 28 May 2025

This page has been proofread

दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट ॥
(१८६)

विधाताको लीला तर अब म के गर्न सकुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन्‌ धर्‌धर्‌ तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
(१८७)

भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
(१८८)

छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
(१८९)

तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)

भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
पुकारा गर्छिन्‌ "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)