Jump to content

Page:Shakuntala.pdf/302: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पन्छीहरू सखि बनेर 'शाकन्तला' जो ।
पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
::जाहेर नै छ प्रभुमा अन सम्फझिपाउैँ
::जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाउ ।"
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
{{pcn|(१५५)}}
{{pcn|(१५५)}}


सुन्दा यस्ता वचन क्रषिका शिष्यका, फेरि ।
सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
::निर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
::बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन्‌ रै मलाई ।"
"यो के ठूलो छल सब मिली गर्दछन्‌ रे मलाई ।"
::भन्दै क्रोधी वचन नबुझी भन्दछन्‌ च्याँठ आई ॥
::भन्दै क्रोधी वचन नबुझी भन्दछन्‌ च्याँठ आई ॥
{{pcn|(१५६)}}
{{pcn|(१५६)}}


"बिक्री गर्ने मन यदि भए आज जाउ बजार ।
"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
::यस्तो झूटो विषय ठगले किन्न यौ के अपार ॥
::यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय निनुका नात गर्छौ विचित्र ।
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
::झूटो सारा छल अब बुझ क्या अनौठा चरित्र ॥
::झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
{{pcn|(१५७)}}
{{pcn|(१५७)}}


आफ्नो कोखो अन गर खुला गर्भिणी सुन्दरी छौ
आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ
::मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
::मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो तिभुवनभरी हेर ! काही भएन ।
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
::को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
::को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
{{pcn|(१५८)}}
{{pcn|(१५८)}}


मैले तिम्रो न त श्रवणले नामसम्मन्‌ सुनेथें ।
मैले तिम्रो न त श्रवणले नामसम्मन्‌ सुनेथें ।
::भेटी काहीं न तिभुवनमा एक नातै भनेथे
::भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
::को भन्ठान्यौ मकन जसले दृन्द्र तुच्छै गनेथें ॥
::को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
{{pcn|(१५९)}}
{{pcn|(१५९)}}


आमै ! छोरीकन लगत यीह्वैनयो गर्भ मेरो ।
आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
::झटो वार्ता नगर अन लौ काट्दछौ राज्य-फेरो ?
::झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो हौला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
::जाउ जाक शहरतिर यी सुन्दरी एक किन्ला ॥
::जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
{{pcn|(१६०)}}
{{pcn|(१६०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:12, 28 May 2025

This page has been proofread

पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
(१५५)

सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन्‌ रे मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन्‌ च्याँठ आई ॥
(१५६)

"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
(१५७)

आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)

मैले तिम्रो न त श्रवणले नामसम्मन्‌ सुनेथें ।
भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
(१५९)

आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)