Page:Shakuntala.pdf/286: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सम्झ सम्झ नृपते ! कमजोर । | सम्झ सम्झ नृपते ! कमजोर । | ||
:: | ::क्षुद्रको छ महिमा कमजोरी ॥ | ||
भन्छु यत्ति, जति लाज छ मान । | भन्छु यत्ति, जति लाज छ मान । | ||
::धर्मको | ::धर्मको त्रुटिविषे लिन जान ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
नत्र गिर्दछ | नत्र गिर्दछ तलैतल आत्मा । | ||
::सोध भित्र दिलसाथ गुनेर ॥ | ::सोध भित्र दिलसाथ गुनेर ॥ | ||
भन्न | भन्न सक्दिनँ म दुष्ट दुरात्मा । | ||
::कीर्तिको यति निनाद सुनेर ॥ | ::कीर्तिको यति निनाद सुनेर ॥ | ||
{{pcn|(७२)}} | {{pcn|(७२)}} | ||
Line 16: | Line 16: | ||
::यो अनित्य भवमा तब के छ ? | ::यो अनित्य भवमा तब के छ ? | ||
एकसार सुखको जुन सत्य । | एकसार सुखको जुन सत्य । | ||
:: | ::धर्म हो, यति नत्याग्नु रहेछ ॥ | ||
{{pcn|(७३)}} | {{pcn|(७३)}} | ||
मेटिँदैन | मेटिँदैन बुझ दाग खराब । | ||
::एक बार यदि नाम गुमाए ॥ | ::एक बार यदि नाम गुमाए ॥ | ||
आँसुले पछि अनन्त अगाडि । | आँसुले पछि अनन्त अगाडि । | ||
Line 26: | Line 26: | ||
सत्यका प्रतिनिधि प्रभुबाट । | सत्यका प्रतिनिधि प्रभुबाट । | ||
::सत्य छोड्नु बहुतै छ | ::सत्य छोड्नु बहुतै छ खराब ॥ | ||
सत्यले | सत्यले मुकुटको मणि दिव्य । | ||
::घाउ लाग्छ यसमा तल | ::घाउ लाग्छ यसमा तल झर्दा ॥ | ||
{{pcn|(७५)}} | {{pcn|(७५)}} | ||
भूप हुन् | भूप हुन् सुकृतिका अवतार । | ||
::दिव्य ऐश प्रतिमा पृथिवीमा ॥ | ::दिव्य ऐश प्रतिमा पृथिवीमा ॥ | ||
सत्यशून्य नृप खालि हुँडार- | सत्यशून्य नृप खालि हुँडार- |
Latest revision as of 21:12, 27 May 2025
This page has been proofread
सम्झ सम्झ नृपते ! कमजोर ।
क्षुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
धर्मको त्रुटिविषे लिन जान ॥
(७१)
नत्र गिर्दछ तलैतल आत्मा ।
सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिनँ म दुष्ट दुरात्मा ।
कीर्तिको यति निनाद सुनेर ॥
(७२)
देह जान्छ पछि हुन्छ खरानी ।
यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
धर्म हो, यति नत्याग्नु रहेछ ॥
(७३)
मेटिँदैन बुझ दाग खराब ।
एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
पर्छ त्यो प्रलयसम्म पखाल्न ॥
(७४)
सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्य छोड्नु बहुतै छ खराब ॥
सत्यले मुकुटको मणि दिव्य ।
घाउ लाग्छ यसमा तल झर्दा ॥
(७५)
भूप हुन् सुकृतिका अवतार ।
दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
तुल्य हुन् अनृत वेश लिएका ॥
(७६)