Page:Shakuntala.pdf/284: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्या असम्भव | क्या असम्भव कुरा ! हुन सक्छ ? | ||
::गर्भिणी | ::गर्भिणी युवति छन् मन छक् छ ॥ | ||
ह्वैन ह्वैन दुइ कान छकाई । | ह्वैन ह्वैन दुइ कान छकाई । | ||
::भ्रान्ति दिन्छ किन आज मलाई ? | ::भ्रान्ति दिन्छ किन आज मलाई ? | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
स्वप्न हो कि | स्वप्न हो कि बिपनासरि हुन्छ । | ||
::'यो | ::'यो थकावट' भनी दिल भन्छ ॥ | ||
सोध्छु तैपनि खुलस्त बताऊन् । | |||
::यी कुराहरु खुलून् अबलाई ।" | ::यी कुराहरु खुलून् अबलाई ।" | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
शोच पार्छ | शोच पार्छ भ्रुकुटीकन गाँठो । | ||
::तीक्ष्ण | ::तीक्ष्ण दृष्टिसँग यो छल बाटो ॥ | ||
के रहेछ त भनेर निहारी । | के रहेछ त भनेर निहारी । | ||
::भन्दछन् "सब खुलस्त | ::भन्दछन् "सब खुलस्त बताऊ ॥ | ||
यो रहस्य, स्मृति दुर्बल भारी । | यो रहस्य, स्मृति दुर्बल भारी । | ||
::भो म सक्दिनँ यिनीकन चिन्न ॥ | ::भो म सक्दिनँ यिनीकन चिन्न ॥ | ||
Line 22: | Line 22: | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
क्रोधसाथ निठुरी अति लाल । | |||
::फुल्दछन् कि त कपाल गुलाफ ॥ | ::फुल्दछन् कि त कपाल गुलाफ ॥ | ||
झैं तिनी मनमनै अब रत्न । | |||
:: | ::क्रूर मूर्तिसित छन् अप्रसन्न ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
Line 35: | Line 35: | ||
सम्झना पनि लुकेर छिपाई । | सम्झना पनि लुकेर छिपाई । | ||
::छैन याद कसरी प्रभूलाई | ::छैन याद कसरी प्रभूलाई ? | ||
ठीक | ठीक हुन्न अबलाइ बहाना । | ||
:: | ::निष्कलङ्क यशदार खजाना ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:34, 27 May 2025
क्या असम्भव कुरा ! हुन सक्छ ?
गर्भिणी युवति छन् मन छक् छ ॥
ह्वैन ह्वैन दुइ कान छकाई ।
भ्रान्ति दिन्छ किन आज मलाई ?
(५९)
स्वप्न हो कि बिपनासरि हुन्छ ।
'यो थकावट' भनी दिल भन्छ ॥
सोध्छु तैपनि खुलस्त बताऊन् ।
यी कुराहरु खुलून् अबलाई ।"
(६०)
शोच पार्छ भ्रुकुटीकन गाँठो ।
तीक्ष्ण दृष्टिसँग यो छल बाटो ॥
के रहेछ त भनेर निहारी ।
भन्दछन् "सब खुलस्त बताऊ ॥
यो रहस्य, स्मृति दुर्बल भारी ।
भो म सक्दिनँ यिनीकन चिन्न ॥
सम्झना रति मसाथ रहन्न ।"
(६१)
क्रोधसाथ निठुरी अति लाल ।
फुल्दछन् कि त कपाल गुलाफ ॥
झैं तिनी मनमनै अब रत्न ।
क्रूर मूर्तिसित छन् अप्रसन्न ॥
(६२)
गैतमी नृपतिको मुख हेरी ।
निर्दयी कपटतुल्य विचारी ॥
भन्दछिन् "प्रभु अहो ! यहि चाला ।
गर्दछन् नृपतिले यशवाला
(६३)
सम्झना पनि लुकेर छिपाई ।
छैन याद कसरी प्रभूलाई ?
ठीक हुन्न अबलाइ बहाना ।
निष्कलङ्क यशदार खजाना ॥
(६४)