Jump to content

Page:Luni.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
</blockquote>
</blockquote>


धनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।
भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।


महाकवि (अरु नमैर ३ेंका) लट्मीपसाद देवकोटा भाषानबाद परिषद्मा
महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्‌मा
जागीरे हनुहन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि
जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि
बस्नुभएको हन्थ्यो, बरिपरि हन्ये- कलेजका रसिक छात्रहरू । “आज के
बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के
लेख्नथयो. कबिजी ?भन्थे विद्यार्थीहरू, अलि गाके स्बर फिकेर उहाँ
लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ
गा उनुहन्य्यौ -
गाउनुहुन्थ्यो–


<blockquote>
<blockquote>
<poem>
<poem>
श्राब क्यान लुनी रानी
आज क्यान लूनी रानी
:आज क्यान लूनी
:आज क्यान लूनी
आधा बचन सुन्न छाडघौ
आधा वचन सुन्न छाड्यौ
:आधा बचन मुनी... '
:आधा बचन सुनी... '
</poem>
</poem>
</blockquote>
</blockquote>


अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन याल्थे- 'आज
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज
कान लनी ..'
क्यान लूनी ...'


लनीको मोहनी अलि छकै रहेछ म्यारे, महाकविका अख
लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू
कायग्टरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्चार्थीहरूबीच । यही बढी
काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी
पिय थियो 'गर बैला महाकविको पनि ।
प्रिय थियो त्यस बेला महाकविको पनि ।


त्यति धएर पनि किन हो लनी गुप्तबास बमिन्‌ । कारण थाह छैन
त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन्‌ । कारण थाह छैन
तर शायद मैर्पा “माम्बा सोग्गो' कै तस्बीरमा त्यम बेलाको ३ को छाया
तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया
परका देखियो कि ' जे होम्‌ कज्जिनी आड्न्‌, अनि गाकन्लला, सुलोचना
परेको देखियो कि ? जे होस् कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना
{{nop}}

Latest revision as of 20:03, 27 May 2025

This page has been proofread
प्रकाशकीय

'रानी लूनी राम्री
शिरीष कोमल हाम्री'

भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।

महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्‌मा जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ गाउनुहुन्थ्यो–

आज क्यान लूनी रानी
आज क्यान लूनी
आधा वचन सुन्न छाड्यौ
आधा बचन सुनी... '

अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज क्यान लूनी ...'

लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी प्रिय थियो त्यस बेला महाकविको पनि ।

त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन्‌ । कारण थाह छैन तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना