Page:Shakuntala.pdf/352: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो । | जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो । | ||
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥ | ::त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥ | ||
{{pcn|(१७४)}} | {{pcn|(१७४)}} | ||
टिपेका हाँगामा ४२५ कलिला हातहरुले । | टिपेका हाँगामा ४२५ कलिला हातहरुले । | ||
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥ | ::न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥ | ||
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू । | त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू । | ||
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥ | ::हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥ | ||
{{pcn|(१७५)}} | {{pcn|(१७५)}} | ||
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने । | कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने । | ||
कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥ | ::कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥ | ||
यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा । | यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा । | ||
उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥ | ::उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥ | ||
{{pcn|(१७६)}} | {{pcn|(१७६)}} | ||
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका । | त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका । | ||
हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥ | ::हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥ | ||
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा । | भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा । | ||
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥ | ::सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥ | ||
{{pcn|(१७७)}} | {{pcn|(१७७)}} | ||
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको । | उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको । | ||
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥ | ::बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥ | ||
चैँचँले प॒वनकन आह्लादित सब । | चैँचँले प॒वनकन आह्लादित सब । | ||
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥ | ::उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥ | ||
{{pcn|(१७८)}} | {{pcn|(१७८)}} | ||
त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ? | त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ? | ||
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥ | ::उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥ | ||
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा । | सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा । | ||
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥ | ::करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥ | ||
{{pcn|(१७९)}} | {{pcn|(१७९)}} | ||
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले । | भए बेला सुत्नै कसुमहरुका पत्रहरुले । | ||
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥ | ::सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥ | ||
सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं । | सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं । | ||
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥ | ::स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥ | ||
{{pcn|(१८०)}} | {{pcn|(१८०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:00, 26 May 2025
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)
टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥
यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा ।
उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥
(१७६)
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
(१७७)
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
चैँचँले प॒वनकन आह्लादित सब ।
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
(१७८)
त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ?
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं ।
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
(१८०)