Page:Shakuntala.pdf/319: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो । | भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो । | ||
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥ | ::त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥ | ||
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | ||
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥ | ::आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
केले विस्मृति भो मलाइ यसरी केको पो नादल ? | केले विस्मृति भो मलाइ यसरी केको पो नादल ? | ||
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥ | ::केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥ | ||
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन । | घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन । | ||
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन ! | ::पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन ! | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
हा ! हा ! दैव बनाउँछस् तैं सपना जस्तो त्यसै जीवन । | हा ! हा ! दैव बनाउँछस् तैं सपना जस्तो त्यसै जीवन । | ||
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥ | ::ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥ | ||
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | ||
यी राम्री मृद्लाब्गिनी जन थिइन् सौन्दर्य आँखाभरि ॥ | ::यी राम्री मृद्लाब्गिनी जन थिइन् सौन्दर्य आँखाभरि ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिकधिक तँलाई पनि । | धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिकधिक तँलाई पनि । | ||
धिक् ! मेरौ दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥ | ::धिक् ! मेरौ दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥ | ||
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए । | रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए । | ||
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥ | ::त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन् कडा । | सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन् कडा । | ||
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥ | ::पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥ | ||
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी । | गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी । | ||
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | ::त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
माया-मोह महान् भूलाउँछ हरे ! मूर्खे बनाईकन । | माया-मोह महान् भूलाउँछ हरे ! मूर्खे बनाईकन । | ||
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥ | ::नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥ | ||
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन् । | अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन् । | ||
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | ::स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:49, 26 May 2025
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥
(१७)
केले विस्मृति भो मलाइ यसरी केको पो नादल ?
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन ।
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन !
(१८)
हा ! हा ! दैव बनाउँछस् तैं सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृद्लाब्गिनी जन थिइन् सौन्दर्य आँखाभरि ॥
(१९)
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिकधिक तँलाई पनि ।
धिक् ! मेरौ दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए ।
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥
(२०)
सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन् कडा ।
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)
माया-मोह महान् भूलाउँछ हरे ! मूर्खे बनाईकन ।
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन् ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥
(२२)