Page:Shakuntala.pdf/318: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
गरी मिष्ट गाली लिएकी उचाली । | गरी मिष्ट गाली लिएकी उचाली । | ||
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥ | ::त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥ | ||
यसो हेर्दछिन् देख्दछिन् झल्किएको । | यसो हेर्दछिन् देख्दछिन् झल्किएको । | ||
कनै चीज ती बैँसवाली उज्याली ॥ | ::कनै चीज ती बैँसवाली उज्याली ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
नुही त्यो टिपी देख्दछिन् एक औंठी । | नुही त्यो टिपी देख्दछिन् एक औंठी । | ||
पछी हेर्दखिन् हेम झल्झल् उज्यालो ॥ | ::पछी हेर्दखिन् हेम झल्झल् उज्यालो ॥ | ||
थिए काटिएका त्यहाँ तीन दाना । | थिए काटिएका त्यहाँ तीन दाना । | ||
सफा चारु रेखा लिई चारु बान्की ॥ | ::सफा चारु रेखा लिई चारु बान्की ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
खुशी भै त्यही म्वाइ खाएर चट्ट । | खुशी भै त्यही म्वाइ खाएर चट्ट । | ||
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥ | ::तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥ | ||
खराबै छ मिट्ठ् नबुभदा तँलाई । | खराबै छ मिट्ठ् नबुभदा तँलाई । | ||
म हप्काउँदथें कै मिलाइस् मलाई !" | ::म हप्काउँदथें कै मिलाइस् मलाई !" | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
दुवै 'फोपडी फर्किए शान्त पाठो । | दुवै 'फोपडी फर्किए शान्त पाठो । | ||
मिली पुष्ट छाती परीगो लुटुक्क ॥ | ::मिली पुष्ट छाती परीगो लुटुक्क ॥ | ||
त्यहाँ देख्छ औंठीविषे त्यो किसान । | त्यहाँ देख्छ औंठीविषे त्यो किसान । | ||
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥ | ::सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
"अहो ! यो त औंठी महाराजको हो । | "अहो ! यो त औंठी महाराजको हो । | ||
म लैजान्छु यो आज नै राजधाम ॥" | ::म लैजान्छु यो आज नै राजधाम ॥" | ||
भनी त्यो सफा वस्त्र आफ्ना लगाई । | भनी त्यो सफा वस्त्र आफ्ना लगाई । | ||
तयारी भयो राजप्रासाद जान ॥ | ::तयारी भयो राजप्रासाद जान ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
"औँठी ले'र किसान आउँछ कनै औंडी महाराजको । | "औँठी ले'र किसान आउँछ कनै औंडी महाराजको । | ||
जौ पाएँ तटमा सुचारु सरको यै सोंझमा आजको ॥ | ::जौ पाएँ तटमा सुचारु सरको यै सोंझमा आजको ॥ | ||
भन्नै गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन । | भन्नै गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन । | ||
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥" | ::किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥" | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:49, 26 May 2025
गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन् देख्दछिन् झल्किएको ।
कनै चीज ती बैँसवाली उज्याली ॥
(११)
नुही त्यो टिपी देख्दछिन् एक औंठी ।
पछी हेर्दखिन् हेम झल्झल् उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)
खुशी भै त्यही म्वाइ खाएर चट्ट ।
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्ठ् नबुभदा तँलाई ।
म हप्काउँदथें कै मिलाइस् मलाई !"
(१३)
दुवै 'फोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)
"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)
"औँठी ले'र किसान आउँछ कनै औंडी महाराजको ।
जौ पाएँ तटमा सुचारु सरको यै सोंझमा आजको ॥
भन्नै गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)