Page:Shakuntala.pdf/336: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तपस्वीले यस्ता नव नव कुरामा यदि अन । | |||
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥ | |||
डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी । | |||
डराएका द्यौता खलबल थिए के गहेँ भनी ॥ | |||
{{pcn|(५९)}} | |||
यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी । | |||
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥ | |||
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि । | |||
नछन् प्यारा मेरा नृपवर सखा झै कुन भनी ॥ | |||
{{pcn|(६०)}} | |||
"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित । | |||
दुवैतर्फी तेजी प्रबल नृप झै कल्करहित ॥ | |||
अरू कोही छैनन् मकन पनि थाहा यति थियो । | |||
सवारी भो राजा अन सकल चिन्ता पनि गयो ॥" | |||
{{pcn|(६१)}} | |||
भनी बज्जी थप्छन् "असुरगुरु झै एक मनको । | |||
तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥ | |||
उनैले जित्नेछन् सकल सुरलाई सहजले । | |||
भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥ | |||
{{pcn|(६२)}} | |||
कसो गर्ने भन्दा नृपवर सवारी हन गयो । | |||
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नूृपको ॥" | |||
भनी बोली बज्री अन रथ पसे पार्श्व नृपको । | |||
बसे राजा साह्रै खुशा हुन गए साथ उनको ॥ | |||
{{pcn|(६३)}} | |||
भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि । | |||
पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥ | |||
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती । | |||
जरूरै हार्नेखन् पछि तर, नटिक्छन् सुरपते ॥ | |||
{{pcn|(६४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
तपस्वीले यस्ता नव नव कुरामा यदि अन ।
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥
डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी ।
डराएका द्यौता खलबल थिए के गहेँ भनी ॥
(५९)
यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी ।
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि ।
नछन् प्यारा मेरा नृपवर सखा झै कुन भनी ॥
(६०)
"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित ।
दुवैतर्फी तेजी प्रबल नृप झै कल्करहित ॥
अरू कोही छैनन् मकन पनि थाहा यति थियो ।
सवारी भो राजा अन सकल चिन्ता पनि गयो ॥"
(६१)
भनी बज्जी थप्छन् "असुरगुरु झै एक मनको ।
तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥
उनैले जित्नेछन् सकल सुरलाई सहजले ।
भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥
(६२)
कसो गर्ने भन्दा नृपवर सवारी हन गयो ।
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नूृपको ॥"
भनी बोली बज्री अन रथ पसे पार्श्व नृपको ।
बसे राजा साह्रै खुशा हुन गए साथ उनको ॥
(६३)
भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि ।
पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती ।
जरूरै हार्नेखन् पछि तर, नटिक्छन् सुरपते ॥
(६४)