Page:Shakuntala.pdf/329: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"निक्कै चर्को हुनाले शिर अलि गरुँगो बन्न लाग्यो मलाई । | |||
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥" | |||
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात । | |||
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हन्छ जात ॥" | |||
{{pcn|(१७)}} | |||
"जो जो छन् रात्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाध । | |||
तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हन्छ आग्नेय जान ॥ | |||
आफैलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले । | |||
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥" | |||
{{pcn|(१८)}} | |||
भन्दा झक्छन् बुझेका स्रवर शिरले "शस्त्र ! माम्छु क्षमा म । | |||
भन्दै जोडेर दोटै कर नरम बनी ""भूपको हँ म भक्त ॥ | |||
ठण्डा भो ताप भाग्यौ रमरम मनको माफिकै मस्त पारी । | |||
"प्यारा मेरा सुहृद् हौ' सरि 'ढृदनल' ले दिन्छ सन्देश भारी ॥ | |||
{{pcn|(१९)}} | |||
चढ्दै चढ्दै गयो त्यो सुरपुरपयमा उच्च भै शीघ्र यान । | |||
पैहले हस्सू छिचोली जललवहरुको जाल झै शीघ शीघ ॥ | |||
नाटो केही निलायो छिनभर परको व्योम नन्दा अदृश्य । | |||
डफ्फा डफ्फा चलेका हरहर, कृद्दरा बीचमा खात खात ॥ | |||
{{pcn|(२०)}} | |||
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपदसिमान । | |||
सेतो इन्द्रैनि पर्दो तहतह कद्टरोमाथि उक्लेर यान ॥ | |||
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु । | |||
बाक्लो छौडेर माया तहतह ढकनी छेड्न बन्दो सिपाल् ॥ | |||
{{pcn|(२१)}} | |||
घप्धपघप् घप्कंदा छन् रविगगन सफा नीरमा झन् उज्याला । | |||
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥ | |||
मानो आफ्ना उज्याला किरणहरु बजाएर ततन्त्री झनन्न । | |||
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
"निक्कै चर्को हुनाले शिर अलि गरुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हन्छ जात ॥"
(१७)
"जो जो छन् रात्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाध ।
तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हन्छ आग्नेय जान ॥
आफैलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)
भन्दा झक्छन् बुझेका स्रवर शिरले "शस्त्र ! माम्छु क्षमा म ।
भन्दै जोडेर दोटै कर नरम बनी ""भूपको हँ म भक्त ॥
ठण्डा भो ताप भाग्यौ रमरम मनको माफिकै मस्त पारी ।
"प्यारा मेरा सुहृद् हौ' सरि 'ढृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)
चढ्दै चढ्दै गयो त्यो सुरपुरपयमा उच्च भै शीघ्र यान ।
पैहले हस्सू छिचोली जललवहरुको जाल झै शीघ शीघ ॥
नाटो केही निलायो छिनभर परको व्योम नन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कृद्दरा बीचमा खात खात ॥
(२०)
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपदसिमान ।
सेतो इन्द्रैनि पर्दो तहतह कद्टरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छौडेर माया तहतह ढकनी छेड्न बन्दो सिपाल् ॥
(२१)
घप्धपघप् घप्कंदा छन् रविगगन सफा नीरमा झन् उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर ततन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
(२२)