Jump to content

Page:Shakuntala.pdf/325: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
{{pcn|(५३)}}

सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलादइले हुक्‌्म भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून्‌ प्रभुले गरेर ॥"
{{pcn|(५४)}}
"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म ननूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
{{pcn|(५५)}}
यो वेला तर ती शकन्तसँगिनी टाढा पुगेकि थिइन्‌ ।
टाढा कश्यपका कृटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
{{pcn|(५६)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 21:11, 25 May 2025

This page has not been proofread

के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
(५३)

सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलादइले हुक्‌्म भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून्‌ प्रभुले गरेर ॥"
(५४)

"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म ननूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
(५५)

(५६)