Page:Shakuntala.pdf/319: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो । | |||
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥ | |||
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | |||
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥ | |||
{{pcn|(१७)}} | |||
केले विस्मृति भो मलाइ यसरी केको पो नादल ? | |||
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥ | |||
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन । | |||
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन ! | |||
{{pcn|(१८)}} | |||
हा ! हा ! दैव बनाउँछस् तैं सपना जस्तो त्यसै जीवन । | |||
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥ | |||
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | |||
यी राम्री मृद्लाब्गिनी जन थिइन् सौन्दर्य आँखाभरि ॥ | |||
{{pcn|(१९)}} | |||
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिकधिक तँलाई पनि । | |||
धिक् ! मेरौ दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥ | |||
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए । | |||
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥ | |||
{{pcn|(२०)}} | |||
सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन् कडा । | |||
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥ | |||
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी । | |||
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | |||
{{pcn|(२१)}} | |||
माया-मोह महान् भूलाउँछ हरे ! मूर्खे बनाईकन । | |||
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥ | |||
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन् । | |||
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
भन्ने विन्ति परी "ल लै त" तृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकन्तलाकधनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निदुरता छाती छिया झैं बनी ॥
(१७)
केले विस्मृति भो मलाइ यसरी केको पो नादल ?
केले हा ! कलिलो मृुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दौ पुकाराकन ।
पाषाणैसरि क्र भै नजर यो बिस कसोरी भन !
(१८)
हा ! हा ! दैव बनाउँछस् तैं सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँघरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृद्लाब्गिनी जन थिइन् सौन्दर्य आँखाभरि ॥
(१९)
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिकधिक तँलाई पनि ।
धिक् ! मेरौ दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुभी सारा उदासी थिए ।
त्या दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेड्मानी भए ॥
(२०)
सद्म्यो बज्ज चट्याङ्ग हाय दार यो मेरो थियो झन् कडा ।
पोख्ये स्वर्गपरी घरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा खै रै गरी हुन्हनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)
माया-मोह महान् भूलाउँछ हरे ! मूर्खे बनाईकन ।
नेची राज्य म किन्दर्थे जुन परी ढुङ्गो बर्ने त्यागन ॥
अज्ञानी मन जङ्गली हन गयो हीरा त्यसै फ्याँकिन् ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥
(२२)