Page:Shakuntala.pdf/318: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गरी मिष्ट गाली लिएकी उचाली । | |||
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥ | |||
यसो हेर्दछिन् देख्दछिन् झल्किएको । | |||
कनै चीज ती बैँसवाली उज्याली ॥ | |||
{{pcn|(११)}} | |||
नुही त्यो टिपी देख्दछिन् एक औंठी । | |||
पछी हेर्दखिन् हेम झल्झल् उज्यालो ॥ | |||
थिए काटिएका त्यहाँ तीन दाना । | |||
सफा चारु रेखा लिई चारु बान्की ॥ | |||
{{pcn|(१२)}} | |||
खुशी भै त्यही म्वाइ खाएर चट्ट । | |||
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥ | |||
खराबै छ मिट्ठ् नबुभदा तँलाई । | |||
म हप्काउँदथें कै मिलाइस् मलाई !" | |||
{{pcn|(१३)}} | |||
दुवै 'फोपडी फर्किए शान्त पाठो । | |||
मिली पुष्ट छाती परीगो लुटुक्क ॥ | |||
त्यहाँ देख्छ औंठीविषे त्यो किसान । | |||
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥ | |||
{{pcn|(१४)}} | |||
"अहो ! यो त औंठी महाराजको हो । | |||
म लैजान्छु यो आज नै राजधाम ॥" | |||
भनी त्यो सफा वस्त्र आफ्ना लगाई । | |||
तयारी भयो राजप्रासाद जान ॥ | |||
{{pcn|(१५)}} | |||
"औँठी ले'र किसान आउँछ कनै औंडी महाराजको । | |||
जौ पाएँ तटमा सुचारु सरको यै सोंझमा आजको ॥ | |||
भन्नै गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन । | |||
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥" | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन् देख्दछिन् झल्किएको ।
कनै चीज ती बैँसवाली उज्याली ॥
(११)
नुही त्यो टिपी देख्दछिन् एक औंठी ।
पछी हेर्दखिन् हेम झल्झल् उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)
खुशी भै त्यही म्वाइ खाएर चट्ट ।
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्ठ् नबुभदा तँलाई ।
म हप्काउँदथें कै मिलाइस् मलाई !"
(१३)
दुवै 'फोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)
"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)
"औँठी ले'र किसान आउँछ कनै औंडी महाराजको ।
जौ पाएँ तटमा सुचारु सरको यै सोंझमा आजको ॥
भन्नै गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)