Jump to content

Page:Shakuntala.pdf/265: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
मिलेन अन्धकारको वशा ॥आज छैन सम्झना कि को तिमी म चिन्दिने ?
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
::भन्दछन्‌ कि ! या चिनेर भन्दछन्‌ कि भेटिन ?
::भन्दछन्‌ कि ? या चिनेर भन्दछन्‌ कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! कुर निर्दयी ।
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
::कामकाज भीडबाट फुर्सदी नभै रही ॥
::कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्भिएर सम्भझिएन ! क्या तरङ्रिणी भई ।
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
::शोच गर्छ यी अनिष्ट चिन्तनाहरू लिई ॥
::शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


मिरमिर भा अब साँझ झमक्क ।
मिरमिर भो अब साँझ झमक्क ।
::तिमिर॒ भो तम भो ढकमक्क ॥
::तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन्‌ उड पड्ख सुषुप्त ।
पिलपिल छन्‌ उडु पङ्ख सुषुप्त ।
::विधु नभमा" तर स्वर्गृह गुप्त ॥
::विधु नभमा तर स्वर्गृह गुप्त ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


हर हर चल्दछ तीर प्रवात ।
हर हर चल्दछ तीर प्रवात ।
::स्रभित, शीतल, चाल्दछ पात ॥
::सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
नगर नजीक छ पर्दछ रात ।
::तर पथ थून्य छ मिर्मिर खालि ॥
::तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाम्छ धकाद्व छ साथ ।
डर पनि लाग्छ थकाइ छ साथ ।
{{pcn|(२८)}}
{{pcn|(२८)}}


निकट छ एक सरोवर हेर :
निकट छ एक सरोवर हेर ?
::टलपल वञ्जअ छ छन्‌ उड योर
::टलपल वक्ष छ छन्‌ उडु थोर
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
::"हरि हरि" बोल्छ नजीक छ मैना ॥
::"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दख उल्टिन कालो ।
तटतरु झर्दछ उल्टिन कालो ।
::निकट किसानकटी छ उज्यालो ॥
::निकट किसानकटी छ उज्यालो ॥
पिलपिल भयाल । अरू घर छैन ।
पिलपिल झ्याल ! अरू घर छैन ।
::अब पर बढ्न्‌ त व्यर्थ हँदैन :
::अब पर बढ्नु त व्यर्थ हुँदैन ?
{{pcn|(२९)}}
{{pcn|(२९)}}


अघिअघि ब्राह्मण तीन गए ।
अघिअघि ब्राह्मण तीन गए ।
::घचघच द्वार गरै र्‌ उठेर ॥
::घचघच द्वार गरे र उठेर ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
 
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 07:19, 25 May 2025

This page has been proofread

आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
भन्दछन्‌ कि ? या चिनेर भन्दछन्‌ कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)

मिरमिर भो अब साँझ झमक्क ।
तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन्‌ उडु पङ्ख सुषुप्त ।
विधु नभमा तर स्वर्गृह गुप्त ॥
(२७)

हर हर चल्दछ तीर प्रवात ।
सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाग्छ थकाइ छ साथ ।
(२८)

निकट छ एक सरोवर हेर ?
टलपल वक्ष छ छन्‌ उडु थोर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दछ उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल झ्याल ! अरू घर छैन ।
अब पर बढ्नु त व्यर्थ हुँदैन ?
(२९)

अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरे र उठेर ॥