Page:Shakuntala.pdf/315: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हरे ! मृत्यु मीठो तै आ आजलाई । | |||
::लगीदै फुटेकी अभागी मलाई ॥" | |||
भनी प्राणको प्रार्थनामाथि जाँदा । | |||
::गिस्यो बज्न चड्की चिरी मेघ आधा ॥ | |||
{{pcn|(२२८)}} | |||
हरे ! सक्दथे स्वर्गका देवताले । | |||
::कहाँ खप्न यो दुःख खिम्लेर आँखा ॥ | |||
गिरेकी कलिली अभागी प्रसून । | |||
::जसै लोटिहालिन् हँदा दुःख ज्यादा ॥ | |||
{{pcn|(२२९)}} | |||
झल्झल् झिल्ल चटचघाङ्ग घर्घर गरी चीरा परी बादल । | |||
::सड्क्यो बज्र अतासिइन् प्रकृति नै थर्थर् भयो भूतल ॥ | |||
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका । | |||
::आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥ | |||
{{pcn|(२३०)}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 01:58, 22 May 2025
This page has not been proofread
"हरे ! मृत्यु मीठो तै आ आजलाई ।
लगीदै फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
गिस्यो बज्न चड्की चिरी मेघ आधा ॥
(२२८)
हरे ! सक्दथे स्वर्गका देवताले ।
कहाँ खप्न यो दुःख खिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
जसै लोटिहालिन् हँदा दुःख ज्यादा ॥
(२२९)
झल्झल् झिल्ल चटचघाङ्ग घर्घर गरी चीरा परी बादल ।
सड्क्यो बज्र अतासिइन् प्रकृति नै थर्थर् भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥
(२३०)