Page:Shakuntala.pdf/311: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
च्न्ोननिन् मानो कोही सुरयुवति जस्ती तल झरी । | |||
::रुझेकी लाटी झै गहन वनमा के गरँसरि ॥ | |||
घरामा झर्ने जो जुटि स्रपुरीको महलका । | |||
::सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥ | |||
{{pcn|(२०४)}} | |||
कठै ! कस्ती दुःखी कठिन जगको जाल नन्ुझी ! | |||
::त्यसै फुल्दै हिल्दै सरलह्ृदया स्वर्गृह रची ॥ | |||
सुनौला स्वप्नाका सुखसित फिरिन् हाय बनुरी । | |||
::यहाँ बज्जै चड्केसरि हन गइन् कोमल परी ॥ | |||
{{pcn|(२०५)}} | |||
"चिनो के रै तिम्रो ?"" नृपत्रि तब बौले उनतिर । | |||
::"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥ | |||
दुवै दायाँ औंला चकित अब पारी गजब छन् । | |||
::"कहाँ गो औँठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥ | |||
{{pcn|(२०६)}} | |||
"नबस्ने हामी ता कपटदिलका यी निकटमा । | |||
::हिँडौं आमा ! हामी अब लुखिरहन् मासु यिनको ॥ | |||
अमीलो बास्नाले सुख हुदयमा हन्छ नृपते ! | |||
::उमिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥" | |||
{{pcn|(२०७)}} | |||
भनी तर्दै आँखा रिससित चले बाहिरतिर । | |||
::बसे ढोकामा ती "जननि हिँड" भन्दै कर गरी ॥ | |||
"कहाँ गो औंढी त्यो ?" वरपर छ सोद्धा नि नजर । | |||
::"हरे ! खै त्यौ आमा ! न त विधि भयो चोर प्रखर ॥ | |||
{{pcn|(२०८)}} | |||
अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा । | |||
::उड झै हन्छिन् ती तर अब निराशा छ गतिमा ॥ | |||
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो । | |||
::जरूरै चीसो त्यो सरतिर निठुरी हरि ! हरि !" | |||
{{pcn|(२०९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
च्न्ोननिन् मानो कोही सुरयुवति जस्ती तल झरी ।
रुझेकी लाटी झै गहन वनमा के गरँसरि ॥
घरामा झर्ने जो जुटि स्रपुरीको महलका ।
सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
(२०४)
कठै ! कस्ती दुःखी कठिन जगको जाल नन्ुझी !
त्यसै फुल्दै हिल्दै सरलह्ृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन् हाय बनुरी ।
यहाँ बज्जै चड्केसरि हन गइन् कोमल परी ॥
(२०५)
"चिनो के रै तिम्रो ?"" नृपत्रि तब बौले उनतिर ।
"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन् ।
"कहाँ गो औँठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
(२०६)
"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
हिँडौं आमा ! हामी अब लुखिरहन् मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हन्छ नृपते !
उमिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
(२०७)
भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
बसे ढोकामा ती "जननि हिँड" भन्दै कर गरी ॥
"कहाँ गो औंढी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
"हरे ! खै त्यौ आमा ! न त विधि भयो चोर प्रखर ॥
(२०८)
अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
उड झै हन्छिन् ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
जरूरै चीसो त्यो सरतिर निठुरी हरि ! हरि !"
(२०९)