Jump to content

Page:Shakuntala.pdf/310: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तिमी के इन्साफी हृदय यदि कालो लिहरहे ।
::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
::परे नर्कै राजा कपट छलले दूषित रहे ॥
{{pcn|(१९८)}}


अनेर्को राजाले मुकटमणि फ्याँकीकन गए ।
::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
::कलङ्ठडी शोभा नै शाठ नृपतिका भूषण भए ॥
{{pcn|(१९९)}}
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
::द्खुरकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
यो आत्मा हृदय कलिली वबेधन गरी ।
::कहीँ जान्छौ आत्मा ! अन रुन तिमी हाय नि मरी ॥
{{pcn|(२००)}}
फुदुन्‌ किल्ला काला अनृतपयमा ठक्कर मिलोस्‌ ।
::करौंतीलै खाञन्‌ हृदय छलका दन्तहरुले ॥
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
::लडन्‌ शोखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
{{pcn|(२०१)}}
लिँदैनौ यि तिम्री, नियम अ्रषिको रोक्दछ अन ।
::बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सन ॥
यही छोडी जान्छौं जननि ! अन हिंँडनोस्‌ घरतिर ।
::लुछुन्‌ काट्न्‌ खाउन्‌ यिनकन र जाञन्‌ यमपुर ॥"
{{pcn|(२०२)}}
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
::नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सर बिचरी ॥
थियो झर्‌झर्‌ भर्दा तलतिर दुखी गर्जन झरी ।
::तिनैका आँखाका जललव भरेझै वनभरि ॥
{{pcn|(२०३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:58, 22 May 2025

This page has not been proofread

तिमी के इन्साफी हृदय यदि कालो लिहरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)

अनेर्को राजाले मुकटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन्‌ जो विमल-दिलका सुन्दर थिए ।
कलङ्ठडी शोभा नै शाठ नृपतिका भूषण भए ॥
(१९९)

छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
द्खुरकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
यो आत्मा हृदय कलिली वबेधन गरी ।
कहीँ जान्छौ आत्मा ! अन रुन तिमी हाय नि मरी ॥
(२००)

फुदुन्‌ किल्ला काला अनृतपयमा ठक्कर मिलोस्‌ ।
करौंतीलै खाञन्‌ हृदय छलका दन्तहरुले ॥
धरा काँपून्‌ सारा गडगड गरी डग्मग भई ।
लडन्‌ शोखी तिम्रो घररर लडोस्‌ यो छल-पुरी ॥
(२०१)

लिँदैनौ यि तिम्री, नियम अ्रषिको रोक्दछ अन ।
बनिन्‌ वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सन ॥
यही छोडी जान्छौं जननि ! अन हिंँडनोस्‌ घरतिर ।
लुछुन्‌ काट्न्‌ खाउन्‌ यिनकन र जाञन्‌ यमपुर ॥"
(२०२)

घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन्‌ ती फेरि प्रकृति पनि तर्सर बिचरी ॥
थियो झर्‌झर्‌ भर्दा तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझै वनभरि ॥
(२०३)