Page:Shakuntala.pdf/303: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
नाकै काटी मअघि यसरी आउनै लाज छैन ? | |||
::मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥ | |||
को हो को हो कन पुरुष हो के लिई नाम मेरो । | |||
::धौका पाय्यो युवति यसरी त्यो ठगीले चमेरो ॥" | |||
{{pcn|(१६१)}} | |||
आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली । | |||
::भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥ | |||
भयो हौ के धर्म पुरुषहरू सत्य सारा अफाली । | |||
::जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥ | |||
{{pcn|(१६२)}} | |||
टाली झुत्रो यशा जगतको त्रासले मर्म फाली । | |||
::हाली यौटीकन जलघधिमा दुःखको अगिन डाली ॥ | |||
जाली नन्ने 'न्पति म' भनी धर्म औ नाम फाली । | |||
::यस्ताको कीर्ति त्रिभ्वनमा बन्दछै दीर्घ काली ॥ | |||
{{pcn|(१६३)}} | |||
भो भो नानी सरस प्रभुको सम्झना आउनेछ । | |||
::टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥ | |||
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश । | |||
::झोझै बन्दा सकल भूलिने हन्छ है राजकाज ॥" | |||
{{pcn|(१६४)}} | |||
बोलिन् सरेर अंघि सुन्दर मिष्ट वाणी । | |||
::दुख्यन्तका नजरसाथ शकुन्तलाले ॥ | |||
केही प्रयत्नसित भाषण पाउँदी ती । | |||
::वर्षाउँदी दुग मनोहर चाूताले ॥ | |||
{{pcn|(१६५)}} | |||
के के भनूँसरि भयो अघिबाट फेरि । | |||
::चाँडै समालिन गड्न् अझ आश गर्दी ॥ | |||
हेरेर नेत्र दुइमा नृपको पुकारा । | |||
::गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥ | |||
{{pcn|(१६६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कन पुरुष हो के लिई नाम मेरो ।
धौका पाय्यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
(१६१)
आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
भयो हौ के धर्म पुरुषहरू सत्य सारा अफाली ।
जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥
(१६२)
टाली झुत्रो यशा जगतको त्रासले मर्म फाली ।
हाली यौटीकन जलघधिमा दुःखको अगिन डाली ॥
जाली नन्ने 'न्पति म' भनी धर्म औ नाम फाली ।
यस्ताको कीर्ति त्रिभ्वनमा बन्दछै दीर्घ काली ॥
(१६३)
भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
झोझै बन्दा सकल भूलिने हन्छ है राजकाज ॥"
(१६४)
बोलिन् सरेर अंघि सुन्दर मिष्ट वाणी ।
दुख्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
वर्षाउँदी दुग मनोहर चाूताले ॥
(१६५)
के के भनूँसरि भयो अघिबाट फेरि ।
चाँडै समालिन गड्न् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥
(१६६)