Page:Shakuntala.pdf/301: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् । | |||
::अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥ | |||
चियाइन् राजाको मुखतिर उनी, कृद्ध संहसा । | |||
::उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥ | |||
{{pcn|(१५२)}} | |||
कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर | |||
::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥ | |||
न जाने नामै नै न त कुल न पाएँ परिचय । | |||
::कहाँ बस्थिन् पैले कन घरविषे कौन जनको ॥" | |||
{{pcn|(१५३)}} | |||
शारङ्गवत् अघि सरे अन भूपलाई । | |||
::राम्रो गरीकन क्रा सब भन्नलाई ॥ | |||
"सर्कारको हुन गयो वनमा सवारी । | |||
::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥ | |||
{{pcn|(१५४)}} | |||
बेला थियो मधुर पुष्प र मञ्जरीको । | |||
::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥ | |||
ज्यादा थियो शारम अग्र भएर आई । | |||
::'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥ | |||
रोकेर आश्रमविषे प्रभुको सवारी । | |||
::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥ | |||
टाढा भएर क्रषि कण्व यिनीहरूले । | |||
::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥ | |||
सेना त्यसै समयमा प्रभृतर्फ आयो । | |||
::'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥ | |||
पाएर ती सब गए प्रभु राजधानी । | |||
::केही बसेर दिन त्यो वनमा निहा भो ॥ | |||
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन् । | |||
::गान्धर्व जो जब विवाह परेर काम ॥ | |||
सड्य्रामको प्रभु सवारि भयो स्वधाम । | |||
::यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 01:54, 22 May 2025
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् ।
अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥
चियाइन् राजाको मुखतिर उनी, कृद्ध संहसा ।
उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)
कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जाने नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन् पैले कन घरविषे कौन जनको ॥"
(१५३)
शारङ्गवत् अघि सरे अन भूपलाई ।
राम्रो गरीकन क्रा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शारम अग्र भएर आई ।
'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर क्रषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभृतर्फ आयो ।
'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा निहा भो ॥
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन् ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सड्य्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥