Page:Shakuntala.pdf/265: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मिलेन अन्धकारको वशा ॥आज छैन सम्झना कि को तिमी म चिन्दिने ? | |||
::भन्दछन् कि ! या चिनेर भन्दछन् कि भेटिन ? | |||
ह्वैन ह्वैन छैन चित्त हाय ! कुर निर्दयी । | |||
::कामकाज भीडबाट फुर्सदी नभै रही ॥ | |||
सम्भिएर सम्भझिएन ! क्या तरङ्रिणी भई । | |||
::शोच गर्छ यी अनिष्ट चिन्तनाहरू लिई ॥ | |||
{{pcn|(२६)}} | |||
मिरमिर भा अब साँझ झमक्क । | |||
::तिमिर॒ भो तम भो ढकमक्क ॥ | |||
पिलपिल छन् उड पड्ख सुषुप्त । | |||
::विधु नभमा" तर स्वर्गृह गुप्त ॥ | |||
{{pcn|(२७)}} | |||
हर हर चल्दछ तीर प्रवात । | |||
::स्रभित, शीतल, चाल्दछ पात ॥ | |||
नगर नजीक छ पर्दछ रात । | |||
::तर पथ थून्य छ मिर्मिर खालि ॥ | |||
डर पनि लाम्छ धकाद्व छ साथ । | |||
{{pcn|(२८)}} | |||
निकट छ एक सरोवर हेर : | |||
::टलपल वञ्जअ छ छन् उड योर ॥ | |||
नभ प्रतिबिम्बित हेर्दछ ऐना । | |||
::"हरि हरि" बोल्छ नजीक छ मैना ॥ | |||
तटतरु झर्दख उल्टिन कालो । | |||
::निकट किसानकटी छ उज्यालो ॥ | |||
पिलपिल भयाल । अरू घर छैन । | |||
::अब पर बढ्न् त व्यर्थ हँदैन : | |||
{{pcn|(२९)}} | |||
अघिअघि ब्राह्मण तीन गए । | |||
::घचघच द्वार गरै र् उठेर ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> |
Revision as of 01:47, 22 May 2025
मिलेन अन्धकारको वशा ॥आज छैन सम्झना कि को तिमी म चिन्दिने ?
भन्दछन् कि ! या चिनेर भन्दछन् कि भेटिन ?
ह्वैन ह्वैन छैन चित्त हाय ! कुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्भिएर सम्भझिएन ! क्या तरङ्रिणी भई ।
शोच गर्छ यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)
मिरमिर भा अब साँझ झमक्क ।
तिमिर॒ भो तम भो ढकमक्क ॥
पिलपिल छन् उड पड्ख सुषुप्त ।
विधु नभमा" तर स्वर्गृह गुप्त ॥
(२७)
हर हर चल्दछ तीर प्रवात ।
स्रभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ थून्य छ मिर्मिर खालि ॥
डर पनि लाम्छ धकाद्व छ साथ ।
(२८)
निकट छ एक सरोवर हेर :
टलपल वञ्जअ छ छन् उड योर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दख उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल भयाल । अरू घर छैन ।
अब पर बढ्न् त व्यर्थ हँदैन :
(२९)
अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरै र् उठेर ॥