Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/290: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी  
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी  
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी


{{pcn|(२)}}
{{pcn|(२)}}
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी


{{pcn|(३)}}
{{pcn|(३)}}
मेची जया सखी छन्‌ विजया विशाल काली
मेची जया सखी छन्‌ विजया विशाल काली
बस्छन्‌ दुवै बगलमा तिम्रै प्रभाव निहारी
बस्छन्‌ दुवै बगलमा तिम्रै प्रभाव निहारी


{{pcn|(४)}}
{{pcn|(४)}}
सादा छ भेषभूषा सादा छ वन्य खाना
सादा छ भेषभूषा सादा छ वन्य खाना
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी


{{pcn|(५)}}
{{pcn|(५)}}
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा
साना ठुला सबै छन्‌ गुण शक्तिका भिखारी ॥
साना ठुला सबै छन्‌ गुण शक्तिका भिखारी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 19:49, 18 May 2025

This page has not been proofread
मातृभूमिको प्रार्थना

(१)
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी ।
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी ॥

(२)
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा ।
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी ॥

(३)
मेची जया सखी छन्‌ विजया विशाल काली ।
बस्छन्‌ दुवै बगलमा तिम्रै प्रभाव निहारी ॥

(४)
सादा छ भेषभूषा सादा छ वन्य खाना ।
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी ॥

(५)
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा ।
साना ठुला सबै छन्‌ गुण शक्तिका भिखारी ॥