Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/288: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२८)}}
{{pcn|(२८)}}
कहिले कोशा, अम्बा, केरा
कहिले कोशा, अम्बा, केरा
::कहिले खोर्सानीको घेरा
::कहिले खोर्सानीको घेरा
त्यो सब चारा सपनामय भो
त्यो सब चारा सपनामय भो
::दैव ममाथि अति निर्दय भो
::दैव ममाथि अति निर्दय भो


{{pcn|(२९)}}
{{pcn|(२९)}}
फुलझैँ सून्दर कलिला साना
फुलझैँ सून्दर कलिला साना
::बालक उनका लीला नाना
::बालक उनका लीला नाना
घुमि-रहेछन्‌ भित्र नयन्‌मा
घुमि-रहेछन्‌ भित्र नयन्‌मा
::हाय !! कहाँ ती अब यो वनमा
::हाय !! कहाँ ती अब यो वनमा


{{pcn|(३०)}}
{{pcn|(३०)}}
पिँजरा बोकी तोता हाम्रो
पिँजरा बोकी तोता हाम्रो
::भन्दै राखी ममता राम्रो
::भन्दै राखी ममता राम्रो
शिशुहरु खेल्दा उस आँगनमा
शिशुहरु खेल्दा उस आँगनमा
::झुल्दै गद्‌गद हुन्थेँ मनमा
::झुल्दै गद्‌गद हुन्थेँ मनमा


{{pcn|(३१)}}
{{pcn|(३१)}}
पल्लव जसतो औँला शिशुले
पल्लव जसतो औँला शिशुले
::उस पिँजरामा हाल्दा खुसिले
::उस पिँजरामा हाल्दा खुसिले
बुढिया नचला, टोक्ला भन्थिन्‌
बुढिया नचला, टोक्ला भन्थिन्‌
::नजर दयालू मउपर दिन्थिन्
::नजर दयालू मउपर दिन्थिन्
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:48, 18 May 2025

This page has not been proofread

(२८)
कहिले कोशा, अम्बा, केरा
कहिले खोर्सानीको घेरा ।
त्यो सब चारा सपनामय भो
दैव ममाथि अति निर्दय भो ॥

(२९)
फुलझैँ सून्दर कलिला साना
बालक उनका लीला नाना ।
घुमि-रहेछन्‌ भित्र नयन्‌मा
हाय !! कहाँ ती अब यो वनमा ॥

(३०)
पिँजरा बोकी तोता हाम्रो
भन्दै राखी ममता राम्रो ।
शिशुहरु खेल्दा उस आँगनमा
झुल्दै गद्‌गद हुन्थेँ मनमा ॥

(३१)
पल्लव जसतो औँला शिशुले
उस पिँजरामा हाल्दा खुसिले ।
बुढिया नचला, टोक्ला भन्थिन्‌
नजर दयालू मउपर दिन्थिन् ॥