Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/286: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(२०)}}
{{pcn|(२०)}}
*******म परेँ मरणोत्सवको फेला
उसको जन्मोत्सवको वेला
::म परेँ मरणोत्सवको फेला
कस्तो अन्धो मानुष-जाति ?
कस्तो अन्धो मानुष-जाति ?
कस्तो निर्दय पत्थर छाती ??
::कस्तो निर्दय पत्थर छाती ??


{{pcn|(२१)}}
{{pcn|(२१)}}
पहिले पिँजरादेखि तानी
पहिले पिँजरादेखि तानी
::फगत पिलाई अलिकति पानी
::फगत पिलाई अलिकति पानी
हुर्र मलाई पर मिल्कायो
हुर्र मलाई पर मिल्कायो
::लडेँ जमिनमा मूर्छा आयो
::लडेँ जमिनमा मूर्छा आयो


{{pcn|(२२)}}
{{pcn|(२२)}}
थुनिँदा मेरै कर्म थियो रे
थुनिँदा मेरै कर्म थियो रे
::छुट्दा उसले धर्म लियो रे
::छुट्दा उसले धर्म लियो रे
ग्रहको बाधा सकल टर्यो  रे
ग्रहको बाधा सकल टर्यो  रे
::जन्मोत्सवमा शान्ति गर्यो  रे
::जन्मोत्सवमा शान्ति गर्यो  रे


{{pcn|(२३)}}
{{pcn|(२३)}}
स्वार्थ-सिद्धि नै पौरुष ठान्दा
स्वार्थ-सिद्धि नै पौरुष ठान्दा
::पर पीडाको पाप नजान्दा
::पर पीडाको पाप नजान्दा
मानिसले सब सृष्टि बिगार्यो
मानिसले सब सृष्टि बिगार्यो
::पृथ्वीतलमा नरक उतार्यो  
::पृथ्वीतलमा नरक उतार्यो
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:47, 18 May 2025

This page has not been proofread

(२०)
उसको जन्मोत्सवको वेला
म परेँ मरणोत्सवको फेला ।
कस्तो अन्धो मानुष-जाति ?
कस्तो निर्दय पत्थर छाती ??

(२१)
पहिले पिँजरादेखि तानी
फगत पिलाई अलिकति पानी ।
हुर्र मलाई पर मिल्कायो
लडेँ जमिनमा मूर्छा आयो ॥

(२२)
थुनिँदा मेरै कर्म थियो रे
छुट्दा उसले धर्म लियो रे ।
ग्रहको बाधा सकल टर्यो रे
जन्मोत्सवमा शान्ति गर्यो रे ॥

(२३)
स्वार्थ-सिद्धि नै पौरुष ठान्दा
पर पीडाको पाप नजान्दा ।
मानिसले सब सृष्टि बिगार्यो
पृथ्वीतलमा नरक उतार्यो ॥