Page:Lalitya bhag 1 ra 2.pdf/251: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
यो छ मटीलो भाग मधेश | यो छ मटीलो भाग मधेश | ||
::यसमा उबजा हुन्छ विशेष | ::यसमा उबजा हुन्छ विशेष । | ||
राष्ट्रकोषको पोषण पूर्ति | राष्ट्रकोषको पोषण पूर्ति | ||
::गर्छ सदा यो मङ्गल मूर्ति | ::गर्छ सदा यो मङ्गल मूर्ति ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
ग्रीष्मकालको गरमी बढ्दा | ग्रीष्मकालको गरमी बढ्दा | ||
::नील गगनमा मेघ नचढ्दा | ::नील गगनमा मेघ नचढ्दा । | ||
रोम कूपका खोली द्वार | रोम कूपका खोली द्वार | ||
::सलसल बग्छन मुक्ताहार | ::सलसल बग्छन मुक्ताहार ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
सब देहाती चातक बन्छन् | सब देहाती चातक बन्छन् | ||
::कुन यो तातो पातक ! भन्छन् | ::कुन यो तातो पातक ! भन्छन् । | ||
तर वर्षाको शीतल आशा | तर वर्षाको शीतल आशा | ||
::पलपल दिलमा दिन्छ दिलासा | ::पलपल दिलमा दिन्छ दिलासा ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
यसमा पनि छन् धेरै जाति | यसमा पनि छन् धेरै जाति | ||
::भेष र भाषा सब देहाती | ::भेष र भाषा सब देहाती । | ||
न त त्यो हिन्दी न त नेपाली | न त त्यो हिन्दी न त नेपाली | ||
::सकल गंँवैया बोली-चाली | ::सकल गंँवैया बोली-चाली ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:27, 18 May 2025
This page has not been proofread
(२४)
यो छ मटीलो भाग मधेश
यसमा उबजा हुन्छ विशेष ।
राष्ट्रकोषको पोषण पूर्ति
गर्छ सदा यो मङ्गल मूर्ति ॥
(२५)
ग्रीष्मकालको गरमी बढ्दा
नील गगनमा मेघ नचढ्दा ।
रोम कूपका खोली द्वार
सलसल बग्छन मुक्ताहार ॥
(२६)
सब देहाती चातक बन्छन्
कुन यो तातो पातक ! भन्छन् ।
तर वर्षाको शीतल आशा
पलपल दिलमा दिन्छ दिलासा ॥
(२७)
यसमा पनि छन् धेरै जाति
भेष र भाषा सब देहाती ।
न त त्यो हिन्दी न त नेपाली
सकल गंँवैया बोली-चाली ॥