Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/241: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
साटी टुटेका, रसकी टुटेका
साटी टुटेका, रसकी टुटेका
::सहस्र धारा जलका छुटेका
::सहस्र धारा जलका छुटेका
मानू सबै धार्मिक-भावहीन
मानू सबै धार्मिक-भावहीन
::समाज झैँ छिन्न र भिन्न दीन
::समाज झैँ छिन्न र भिन्न दीन


{{pcn|(१३)}}
{{pcn|(१३)}}
घुरान फोहोर लिएर नासो
घुरान फोहोर लिएर नासो
::मोटो र गन्दा बिचरो करासो
::मोटो र गन्दा बिचरो करासो
जम्मा झिँगा लाखन भन्नभन्न
जम्मा झिँगा लाखन भन्नभन्न
::भन्की-रहन्छन्‌ सब हाल भन्न
::भन्की-रहन्छन्‌ सब हाल भन्न


{{pcn|(१४)}}
{{pcn|(१४)}}
लर्की-रहेको खर, झार, पात,
लर्की-रहेको खर, झार, पात,
::धूलो, धुवाँसो जसमा छ खात
::धूलो, धुवाँसो जसमा छ खात
हावा चलेमा सब नाच्न थाल्छन्‌
हावा चलेमा सब नाच्न थाल्छन्‌
::नाची नयाँ कौतुकिता निकाल्छन्‌
::नाची नयाँ कौतुकिता निकाल्छन्‌


{{pcn|(१५)}}
{{pcn|(१५)}}
चल्यो जहाँ बाहिर हर्र हावा
चल्यो जहाँ बाहिर हर्र हावा
::वहाँ धुलाको घरभित्र धावा
::वहाँ धुलाको घरभित्र धावा
छोपेर आँखा, मुख, नाक, कान
छोपेर आँखा, मुख, नाक, कान
::घुमी घुमी गर्दछ नाच-गान
::घुमी घुमी गर्दछ नाच-गान
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:23, 18 May 2025

This page has not been proofread

(१२)
साटी टुटेका, रसकी टुटेका
सहस्र धारा जलका छुटेका ।
मानू सबै धार्मिक-भावहीन
समाज झैँ छिन्न र भिन्न दीन ॥

(१३)
घुरान फोहोर लिएर नासो
मोटो र गन्दा बिचरो करासो ।
जम्मा झिँगा लाखन भन्नभन्न
भन्की-रहन्छन्‌ सब हाल भन्न ॥

(१४)
लर्की-रहेको खर, झार, पात,
धूलो, धुवाँसो जसमा छ खात ।
हावा चलेमा सब नाच्न थाल्छन्‌
नाची नयाँ कौतुकिता निकाल्छन्‌ ॥

(१५)
चल्यो जहाँ बाहिर हर्र हावा
वहाँ धुलाको घरभित्र धावा ।
छोपेर आँखा, मुख, नाक, कान
घुमी घुमी गर्दछ नाच-गान ॥