Page:Lalitya bhag 1 ra 2.pdf/212: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
छीः छी: छीः छीः थुक्क कहाँको हतभागी | छीः छी: छीः छीः थुक्क कहाँको हतभागी | ||
::आई लाग्यो जाः, पर जाः | ::आई लाग्यो जाः, पर जाः जाः, भनि जागी । | ||
घोक्रेछुत्ती लाउ तिमी, त्यो अविकारी | घोक्रेछुत्ती लाउ तिमी, त्यो अविकारी | ||
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी॥ | ::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी॥ |
Latest revision as of 19:14, 18 May 2025
This page has not been proofread
(८)
छीः छी: छीः छीः थुक्क कहाँको हतभागी
आई लाग्यो जाः, पर जाः जाः, भनि जागी ।
घोक्रेछुत्ती लाउ तिमी, त्यो अविकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी॥
(९)
साहू आओस् खुब खुवाओस् गलहत्ती
भागून् पत्नी-पुत्र, निभोस् जीवन-बत्ती ।
आँसू थामी लक्ष्य निहारी अविकारी
कर्तव्यैमा डुब्दछ सच्चा धृतिधारी ॥
(१०)
हत्याराले जाल फिंँजारी निहुँ पारी
मारी सारा द्रव्य उजारी घर बारी ।
राम्रै सत्यानाश गरोस् खेल बिगारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(११)
रम्भा आई स्वर्ग चलोस् आज सवारी
प्यारा ! प्यारी नित्य म बन्छू भनि भारी ।
बिन्ती लाओस् तापनि सच्चा अविकारी
कर्तव्यैमा झुक्तछ विद्वान् धृतिधारी ॥