Page:Lalitya bhag 1 ra 2.pdf/213: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१२)}} | |||
मर्यादाको त्याग गरी सागर सात | |||
::उर्लून् छोप्दै पर्वतवर्ती रुख-पात । | |||
जस्तै हाहाकार उठोस् त्यो क्षयकारी | |||
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥ | |||
{{pcn|(१३)}} | |||
पृथ्वी एकछत्त गराईकन सारा | |||
::झर्दै वर्षून् लाखन लम्बे जलधारा । | |||
त्यो वर्षाको भीति र चिन्ता पर सारी | |||
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥ | |||
{{pcn|(१४)}} | |||
चाहे बाह्रौँ वर्ष नवर्षोस् जल-वृष्टि | |||
::चाहे ज्वालारुप बनोस् यो सब सृष्टि । | |||
छाती साह्रो वज्र-बराबर पारी | |||
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥ | |||
{{pcn|(१५)}} | |||
चाहे डाँवाडोल बनोस् त्यो ग्रहगोल | |||
::चाहे कालो काल बजाओस् लय-ढोल । | |||
चिन्ता सारा दुर्घटनाको पर सारी | |||
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:32, 18 May 2025
This page has not been proofread
(१२)
मर्यादाको त्याग गरी सागर सात
उर्लून् छोप्दै पर्वतवर्ती रुख-पात ।
जस्तै हाहाकार उठोस् त्यो क्षयकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१३)
पृथ्वी एकछत्त गराईकन सारा
झर्दै वर्षून् लाखन लम्बे जलधारा ।
त्यो वर्षाको भीति र चिन्ता पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१४)
चाहे बाह्रौँ वर्ष नवर्षोस् जल-वृष्टि
चाहे ज्वालारुप बनोस् यो सब सृष्टि ।
छाती साह्रो वज्र-बराबर पारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१५)
चाहे डाँवाडोल बनोस् त्यो ग्रहगोल
चाहे कालो काल बजाओस् लय-ढोल ।
चिन्ता सारा दुर्घटनाको पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥