Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/187: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''प्रवासी बन्धुसित'''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
बर्मा, सिक्किम, दार्जलिङ्‌ र मलया, आसाम, सिङ्गापुर
::कालिम्पोङ र देहरादुन तथा भूटान, भाक्सुतिर ।
बस्ने जो प्रिय बन्धु छन्‌, सकलको यै राष्ट्रभाषाप्रति
::देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति ॥


{{pcn|(२)}}
अर्थोपार्जन , जीविका, इलम वा  उद्योगको खोजनी
::गर्दै, दूर विदेशमा नियतिले पुस्तौं गले तापनि ।
भाषा, भेष, नरेश, संस्कृति, कला जो जाति बिर्सन्न रे
::उस्को राष्ट्रिय भावना हृदयको मेटेर मेटिन्न रे ॥
{{pcn|(३)}}
हे मेरा प्रिय बन्धु ! हाल तिमीले साहित्यका खातिर
::जो लेख्यौ अनुरोधपत्र, उसको एकै छ यो उत्तर ।
मेरो हेर, उनाशि वर्ष वय भो त्यो शक्ति भागीशक्यो
::के लेखूँ  ? कसरी कठै ! कलमले विश्राम मागीशक्यो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:18, 18 May 2025

This page has not been proofread
प्रवासी बन्धुसित

(१)
बर्मा, सिक्किम, दार्जलिङ्‌ र मलया, आसाम, सिङ्गापुर
कालिम्पोङ र देहरादुन तथा भूटान, भाक्सुतिर ।
बस्ने जो प्रिय बन्धु छन्‌, सकलको यै राष्ट्रभाषाप्रति
देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति ॥

(२)
अर्थोपार्जन , जीविका, इलम वा उद्योगको खोजनी
गर्दै, दूर विदेशमा नियतिले पुस्तौं गले तापनि ।
भाषा, भेष, नरेश, संस्कृति, कला जो जाति बिर्सन्न रे
उस्को राष्ट्रिय भावना हृदयको मेटेर मेटिन्न रे ॥

(३)
हे मेरा प्रिय बन्धु ! हाल तिमीले साहित्यका खातिर
जो लेख्यौ अनुरोधपत्र, उसको एकै छ यो उत्तर ।
मेरो हेर, उनाशि वर्ष वय भो त्यो शक्ति भागीशक्यो
के लेखूँ  ? कसरी कठै ! कलमले विश्राम मागीशक्यो ॥