Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/178: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(१६)}}
तिमिले खर्च्यौ रुपियाँ धेर
::जानिरहेछु त्यो पनि हेर ।
तर रुपियाँको रूप विचार
::सम्झ भयङ्कर त्यो तरवार ॥


{{pcn|(१७)}}
जुन रुपियाँले गर्दा आज
::सब दुनियाँको मगज मिजाज ।
शुष्क गरायो, उसका लागि
::किन तिमी बन्छौ दुच्छर दागी ??
{{pcn|(१८)}}
मानिस रुपियाँ जपि जपि मर्छन्‌
::रुपियाँ छिन छिन डेरा सर्छन्‌ ।
उपियाँको झैँ सरुवा बानी
::यिनको सम्झनुपर्दछ नानी !!
{{pcn|(१९)}}
जति जति रुपियाँ सञ्चय गर्छौ
::उति उति तिमि सङ्कटमा पर्छौ ।
यो सब मनमा नहुँदा थाह
::मुफत निकाल्यौ तेत्रो डाह ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:14, 18 May 2025

This page has not been proofread

(१६)
तिमिले खर्च्यौ रुपियाँ धेर
जानिरहेछु त्यो पनि हेर ।
तर रुपियाँको रूप विचार
सम्झ भयङ्कर त्यो तरवार ॥

(१७)
जुन रुपियाँले गर्दा आज
सब दुनियाँको मगज मिजाज ।
शुष्क गरायो, उसका लागि
किन तिमी बन्छौ दुच्छर दागी ??

(१८)
मानिस रुपियाँ जपि जपि मर्छन्‌
रुपियाँ छिन छिन डेरा सर्छन्‌ ।
उपियाँको झैँ सरुवा बानी
यिनको सम्झनुपर्दछ नानी !!

(१९)
जति जति रुपियाँ सञ्चय गर्छौ
उति उति तिमि सङ्कटमा पर्छौ ।
यो सब मनमा नहुँदा थाह
मुफत निकाल्यौ तेत्रो डाह ॥