Jump to content

Page:Shakuntala.pdf/223: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
रन्की आँखा नयन दुइका बीच भौनेर रम्न
रन्की आँखा नयन दुइका बीच भौनेर रन्न
::फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥
::फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
::आए आँखा टलपल गरी ती पुकारी दागरदै
::आए आँखा टलपल गरी ती पुकारी दगुर्दै
{{pcn|(३५)}}
{{pcn|(३५)}}


जोडी भन्छन्‌ कर विनतिले "मूर्तिमान्‌ है तपस्या !
जोडी भन्छन्‌ कर विनतिले "मूर्तिमान्‌ हे तपस्या !
::सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन्‌ ॥
::सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन्‌ ॥
बेचाराले झकभर न ली रातमा नीद उण्डा
बेचाराले झकभर न ली रातमा नीद ठण्डा
::गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
::गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}
Line 15: Line 15:
ती छन्‌ पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
ती छन्‌ पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
::त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
::त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन्‌ ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु ।
हुन्छन्‌ ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
::राखी माया फकिदिनुहओस्‌ शापको तीक्ष्ण शूल ॥
::राखी माया झुकिदिनुहओस्‌ शापको तीक्ष्ण शूल ॥
मर्नेछन्‌ ती नत नयन झैं भर जगत्‌ अन्धकार ।
मर्नेछन्‌ ती नत नयन झैं भै जगत्‌ अन्धकार ।
::साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
::साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
{{pcn|(३७)}}
{{pcn|(३७)}}


लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
::पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि !
::पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
::फिर्ता बक्स्योस्‌ स्मृति वचनले बक्सियोस्‌ प्राणदान ॥"
::फिर्ता बक्स्योस्‌ स्मृति वचनले बक्सियोस्‌ प्राणदान ॥"
Line 28: Line 28:


भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
::भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥
::भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
::दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर
::दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर
{{pcn|(३९)}}
{{pcn|(३९)}}


सोची भन्छन्‌ "अब पनि यसै गर्दछयौँ के मृकण्डो :
सोची भन्छन्‌ "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
::कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
::कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन्‌ जुन घर पुकाराहरूमा तपस्वी ।
कानै छैनन्‌ जुन घर पुकाराहरूमा तपस्वी ।
::त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
::त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि

Latest revision as of 13:31, 17 May 2025

This page has been proofread

रन्की आँखा नयन दुइका बीच भौनेर रन्न ।
फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥
(३५)

जोडी भन्छन्‌ कर विनतिले "मूर्तिमान्‌ हे तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन्‌ ॥
बेचाराले झकभर न ली रातमा नीद ठण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)

ती छन्‌ पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन्‌ ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया झुकिदिनुहओस्‌ शापको तीक्ष्ण शूल ॥
मर्नेछन्‌ ती नत नयन झैं भै जगत्‌ अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)

लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस्‌ स्मृति वचनले बक्सियोस्‌ प्राणदान ॥"
(३८)

भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥
(३९)

सोची भन्छन्‌ "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन्‌ जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)