Page:Lalitya bhag 1 ra 2.pdf/170: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५)}} गइथ्यौ जुन गोलिले तिमी ::उहि फर्की दिलमा घुस्यो घुमी । गर देवि ! दयावती ? दया ::दिल मेरो छ सबै छिया-छिया ॥ {{pcn|(१६)}} तिमिलाई म खास मारने ::तिमि ढोका दिलको उघारने । म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
::अपराधी, दिलमा हुँदा खरो । | ::अपराधी, दिलमा हुँदा खरो । | ||
करुणा गर क्यै नल्यौ चुरो | करुणा गर क्यै नल्यौ चुरो | ||
::भन देवी ! (मनरो ! न रो, नरो)॥ | ::भन देवी ! (मनरो ! न रो, नरो)॥<ref>यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक</ref> | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 08:32, 17 May 2025
This page has not been proofread
(१५)
गइथ्यौ जुन गोलिले तिमी
उहि फर्की दिलमा घुस्यो घुमी ।
गर देवि ! दयावती ? दया
दिल मेरो छ सबै छिया-छिया ॥
(१६)
तिमिलाई म खास मारने
तिमि ढोका दिलको उघारने ।
मुटुमा बजदो छ बेसुरा
कुन यो राग अहो !! पुरा-पुरा ॥
(१७)
पहिले जुन गोलि बन्दुक
लिइ फिर्थेँ म बनी समुत्सुक ।
अब त्यो सब हा ! हलाहल
विष सम्झी दिल रुन्छ आकुल ॥
(१८)
पदमा म झुकेँ नकच्चरो-
अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
भन देवी ! (मनरो ! न रो, नरो)॥[1]
- ↑ यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक