Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/73: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} चुचो ठड्याईकन चट्ट मञ्जरी ::ठुँगेर च्यापीकन देखिने गरी । फरक्क फर्कन्छ घरी पछिल्तिर ::प्रसन्नता-साथ लतारि पुच्छर ॥ {{pcn|(९)}} ***न शीत बाधा, न त घामको डर ::न बाग नङ्ग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|(९)}}
{{pcn|(९)}}
***न शीत बाधा, न त घामको डर
<ref>यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको
स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ ।  -लेखक</ref>न शीत बाधा, न त घामको डर
::न बाग नङ्गा, न त वृष्टिको पिर ।
::न बाग नङ्गा, न त वृष्टिको पिर ।
वसन्तको गौरवले गरीकन
वसन्तको गौरवले गरीकन
::खुशी छ साह्रै कलकण्ठको मन ॥
::खुशी छ साह्रै कलकण्ठको मन ॥
*  यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको
स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ ।  -लेखक
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 08:21, 17 May 2025

This page has not been proofread

(८)
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥

(९)
[1]न शीत बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर ।
वसन्तको गौरवले गरीकन
खुशी छ साह्रै कलकण्ठको मन ॥

  1. यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको
    स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ । -लेखक