Jump to content

Page:Shakuntala.pdf/221: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
::भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
::हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँमुधार
::हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँसुधार
{{pcn|(२३)}}
{{pcn|(२३)}}


Line 10: Line 10:
::स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
::स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
::भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥
::भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


"मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ
"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो
::भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
::भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर
::देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
::देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


धेरै पर्ख तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
धेरै पर्खे तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
::'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥
::'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
::'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
::'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं
::के गर्छन्‌ यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
::के गर्छन्‌ यी ? ऋषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
{{pcn|(२६)}}
{{pcn|(२६)}}


कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
::तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥
::सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥
कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
::कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥
::कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


कामै कालो मनको जातिको नाश गर्नै
कामै कालो कलुष मनको जातिको नाश गर्ने
::कालो समरहरुको, शान्तिको भब्ग गर्ने ॥
::कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥
थै बाधा हो सकल क्रषिको, विश्वको प्राण हर्ने ।
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने ।
::कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
::कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:50, 17 May 2025

This page has been proofread

त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँसुधार ॥
(२३)

'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥
(२४)

"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)

धेरै पर्खे तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं
के गर्छन्‌ यी ? ऋषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
(२६)

कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥
(२७)

कामै कालो कलुष मनको जातिको नाश गर्ने ।
कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
(२८)