Jump to content

Page:Shakuntala.pdf/226: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
<poem>
<poem>
आयो त्यहाँ खबर पड्ख लिएर छीटो ।
आयो त्यहाँ खबर पड्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
::एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
::झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


खोला असङ्ख्य रिपुको रणमा बहाई |
खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
::लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झै सुवर्ण ।
मानो नवोदित प्रभाकर झै सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पड्डख लाई ॥"
::बन्दै फिरे गगनमा कवि पड्डख लाई ॥"
{{pcn|(२)}}
{{pcn|(२)}}


सन्दैेरछा एक वृपबाट नपाउँदामा ।
सन्दैेरछा एक वृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन घाउँदामा ॥
::आशा निराश हुन गै दिन घाउँदामा ॥
चिन्ता परेर क्रषिका मनमा अधीर ।
चिन्ता परेर क्रषिका मनमा अधीर ।
ठाने नृपेशाकन क्यै दिलका कठोर ॥
::ठाने नृपेशाकन क्यै दिलका कठोर ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


भन्छन्‌ "अचम्म हुन गो अझसम्म केही ।
भन्छन्‌ "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकन्तलामा ॥
::सन्देश छैन नृपबाट शकन्तलामा ॥
हुन्छन्‌ सुकोमल सफा दिल शीघ स्नेही ।
हुन्छन्‌ सुकोमल सफा दिल शीघ स्नेही ।
घोकासमान म त नुभ्छु विलम्ब लामा ॥
::घोकासमान म त नुभ्छु विलम्ब लामा ॥
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:01, 15 May 2025

This page has not been proofread
अष्टादश सर्ग
(चसन्ततिलका)

आयो त्यहाँ खबर पड्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
(१)

खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झै सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पड्डख लाई ॥"
(२)

सन्दैेरछा एक वृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन घाउँदामा ॥
चिन्ता परेर क्रषिका मनमा अधीर ।
ठाने नृपेशाकन क्यै दिलका कठोर ॥
(३)

भन्छन्‌ "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकन्तलामा ॥
हुन्छन्‌ सुकोमल सफा दिल शीघ स्नेही ।
घोकासमान म त नुभ्छु विलम्ब लामा ॥
(४)