Page:Shakuntala.pdf/222: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
माया जस्ती तरुण मुखकी हेर ! सेती मकण्डी । | माया जस्ती तरुण मुखकी हेर ! सेती मकण्डी । | ||
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥ | ::आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥ | ||
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ । | यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ । | ||
विश्वै डग्ला द्विजकल सबै निग्रिई जान्छ नर्क ॥ | ::विश्वै डग्ला द्विजकल सबै निग्रिई जान्छ नर्क ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?" | "को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?" | ||
भन्दा उँचा स्वरसित, तिनी क्रोष्ले दन्दनाए ॥ | ::भन्दा उँचा स्वरसित, तिनी क्रोष्ले दन्दनाए ॥ | ||
बेपर्वाही पुवति नसुनी नासिकातर्फ झुक्थिन् । | बेपर्वाही पुवति नसुनी नासिकातर्फ झुक्थिन् । | ||
बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औँला ॥ | ::बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औँला ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ । | दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ । | ||
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥ | ::कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥ | ||
काली माया घवलमुखकी ! जाडधकी अन्धकार ! | काली माया घवलमुखकी ! जाडधकी अन्धकार ! | ||
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥ | ::देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
यस्तै मूढा यस विपिनमा पर्दछन् जाडच-मूर्खा ? | यस्तै मूढा यस विपिनमा पर्दछन् जाडच-मूर्खा ? | ||
बोल्दा कोही द्विज ग्रषि यहाँ छैन केही जवाफ ? | ::बोल्दा कोही द्विज ग्रषि यहाँ छैन केही जवाफ ? | ||
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन । | यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन । | ||
फर्कन्छन् के भ्रषि, द्विज तथा साधु यस्तै गरेर ? | ::फर्कन्छन् के भ्रषि, द्विज तथा साधु यस्तै गरेर ? | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
यो बेहोशी क्षणभर लिए मारका मार खाई । | यो बेहोशी क्षणभर लिए मारका मार खाई । | ||
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥ | ::नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥ | ||
देखिन्छै यो मदन सपने शिष्ट आचार त्यागी । | देखिन्छै यो मदन सपने शिष्ट आचार त्यागी । | ||
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना नन्छ दागी ॥ | ::ध्वाँसो बन्छे कलुषहरुकी कल्पना नन्छ दागी ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई । | मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई । | ||
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥ | ::सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥ | ||
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई । | बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई । | ||
बिर्सोस् यस्तै प्रियतम पनि प्राण दःखी गराई ॥ | ::बिर्सोस् यस्तै प्रियतम पनि प्राण दःखी गराई ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
माया जस्ती तरुण मुखकी हेर ! सेती मकण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकल सबै निग्रिई जान्छ नर्क ॥
(२९)
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?"
भन्दा उँचा स्वरसित, तिनी क्रोष्ले दन्दनाए ॥
बेपर्वाही पुवति नसुनी नासिकातर्फ झुक्थिन् ।
बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औँला ॥
(३०)
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया घवलमुखकी ! जाडधकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)
यस्तै मूढा यस विपिनमा पर्दछन् जाडच-मूर्खा ?
बोल्दा कोही द्विज ग्रषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन् के भ्रषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)
यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छै यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना नन्छ दागी ॥
(३३)
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस् यस्तै प्रियतम पनि प्राण दःखी गराई ॥
(३४)