Page:Shakuntala.pdf/221: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला । | त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला । | ||
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥ | ::भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥ | ||
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ । | बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ । | ||
हाँसी आए अरु सब उठे, ती उठिन् आँमुधार ॥ | ::हाँसी आए अरु सब उठे, ती उठिन् आँमुधार ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे । | 'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे । | ||
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥ | ::स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥ | ||
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र । | भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र । | ||
भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥ | ::भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
"मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ । | "मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ । | ||
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥ | ::भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥ | ||
दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर । | दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर । | ||
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥ | ::देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
धेरै पर्ख तर युवतिले देखिनन्, स्वप्नमग्ना । | धेरै पर्ख तर युवतिले देखिनन्, स्वप्नमग्ना । | ||
'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥ | ::'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥ | ||
"सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई । | "सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई । | ||
'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥ | ::'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥ | ||
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै | प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै | ||
के गर्छन् यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन् यिनैले ? | ::के गर्छन् यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन् यिनैले ? | ||
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे । | बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे । | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा । | कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा । | ||
तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥ | ::तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥ | ||
कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी । | कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी । | ||
कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥ | ::कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
कामै कालो छ मनको जातिको नाश गर्नै । | कामै कालो छ मनको जातिको नाश गर्नै । | ||
कालो समरहरुको, शान्तिको भब्ग गर्ने ॥ | ::कालो समरहरुको, शान्तिको भब्ग गर्ने ॥ | ||
थै बाधा हो सकल क्रषिको, विश्वको प्राण हर्ने । | थै बाधा हो सकल क्रषिको, विश्वको प्राण हर्ने । | ||
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥ | ::कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन् आँमुधार ॥
(२३)
'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥
(२४)
"मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)
धेरै पर्ख तर युवतिले देखिनन्, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥
"सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै
के गर्छन् यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन् यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे ।
(२६)
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥
कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥
(२७)
कामै कालो छ मनको जातिको नाश गर्नै ।
कालो समरहरुको, शान्तिको भब्ग गर्ने ॥
थै बाधा हो सकल क्रषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
(२८)