Jump to content

Page:Shakuntala.pdf/218: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
टल्‌पल्‌ आँखा वदन नृपको हेर्दछन्‌ भै पुकारा ।

'छोडी जाने हृदय नहवोस्‌' भन्दछन्‌ 'आज प्यारा' ॥
::'छोडी जाने हृदय नहवोस्‌' भन्दछन्‌ 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥
::रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥
{{pcn|(५)}}
{{pcn|(५)}}

भन्छन्‌ "हामी दुइ पर नभै साथमा नै रहला ।

तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥
::तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥
हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल ।

गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥
::गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥
{{pcn|(६)}}
{{pcn|(६)}}

कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥
::तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥
लाग्छन्‌ वैरी अनृतदल झै द्‌ःख दी सत्यलाई ।

लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥
::लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥
{{pcn|(७)}}
{{pcn|(७)}}

चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा ।

तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
::तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्घन्‌ आत्मा समर नभजे सत्य राख्ने उपाय ।

तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
::तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
{{pcn|(८)}}
{{pcn|(८)}}

छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी ।

चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
::चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार निन्दु ।
लामो आँखा भरभर लिई वेदनादार निन्दु ।
झन्‌ झन्‌ भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥
::झन्‌ झन्‌ भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥
{{pcn|(९)}}
{{pcn|(९)}}

मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।

सत्‌ विश्वासीकन समर छन्‌ प्रेमका नै परीक्षा ॥
::सत्‌ विश्वासीकन समर छन्‌ प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।

प्रेमी नाता अभर लहराबीच झन्‌ फुल्न पाए ॥
::प्रेमी नाता अभर लहराबीच झन्‌ फुल्न पाए ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:01, 15 May 2025

This page has not been proofread

टल्‌पल्‌ आँखा वदन नृपको हेर्दछन्‌ भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्‌' भन्दछन्‌ 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥
(५)

भन्छन्‌ "हामी दुइ पर नभै साथमा नै रहला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥
हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल ।
गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥
(६)

कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥
लाग्छन्‌ वैरी अनृतदल झै द्‌ःख दी सत्यलाई ।
लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥
(७)

चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्घन्‌ आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)

छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार निन्दु ।
झन्‌ झन्‌ भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥
(९)

(१०)