Page:Shakuntala.pdf/208: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लाली जो शरम छिटो थियो अगाडि । | लाली जो शरम छिटो थियो अगाडि । | ||
उषा झै मृद् म्खबीच स्वर्ग छाडी ॥ | ::उषा झै मृद् म्खबीच स्वर्ग छाडी ॥ | ||
त्यो थोरै अब पतला छ सुस्त सुस्त । | त्यो थोरै अब पतला छ सुस्त सुस्त । | ||
नानीले विजय हने स्वभावतुल्य ॥ | ::नानीले विजय हने स्वभावतुल्य ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
जो रेखा किसलयका प्रवाल नन्द । | जो रेखा किसलयका प्रवाल नन्द । | ||
मोतीका लहर हुने सफा अमूल्य ॥ | ::मोतीका लहर हुने सफा अमूल्य ॥ | ||
वन्य श्री जललहरी छिनो परैको । | वन्य श्री जललहरी छिनो परैको । | ||
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥ | ::छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
आँखाको चमक बनेर शाब्द झर्थे । | आँखाको चमक बनेर शाब्द झर्थे । | ||
ती टिप्दा दुग ,न्पका गमक्क पर्थ ॥ | ::ती टिप्दा दुग ,न्पका गमक्क पर्थ ॥ | ||
ती भाषा गति-चपला सिँगारदार॒ । | ती भाषा गति-चपला सिँगारदार॒ । | ||
झल्काले विवरणसाथ अर्ध लिन्छन् ॥ | ::झल्काले विवरणसाथ अर्ध लिन्छन् ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
बोल्नैको रहर छिटो छ भित्र भित्र । | बोल्नैको रहर छिटो छ भित्र भित्र । | ||
बाधाले दिल तर रोकिने विचित्र ॥ | ::बाधाले दिल तर रोकिने विचित्र ॥ | ||
ज्यादै नै मृदु दिलका मिहीन भाव- | ज्यादै नै मृदु दिलका मिहीन भाव- | ||
लाई के प्रकृति अरू दिन् र हाय ! | ::लाई के प्रकृति अरू दिन् र हाय ! | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
दोटै छन् नवज छ कोयलीसमान । | दोटै छन् नवज छ कोयलीसमान । | ||
आच्छन्ना किसलयमा वसन्त चारु ॥ | ::आच्छन्ना किसलयमा वसन्त चारु ॥ | ||
बोल्दा ती मधुमय वन्य भाव सारा । | बोल्दा ती मधुमय वन्य भाव सारा । | ||
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥ | ::गर्दी ती मुखरित छन् मिठासद्वारा ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
धोरै नै समयपछाडि ती उज्याली । | धोरै नै समयपछाडि ती उज्याली । | ||
जो बोल्थिन् मनको मिठास चार हाली ॥ | ::जो बोल्थिन् मनको मिठास चार हाली ॥ | ||
पातैका मधुर रसनाहरू मिलेर । | पातैका मधुर रसनाहरू मिलेर । | ||
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥ | ::बैंसालु प्रकृत मुहारतुल्य हेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:33, 15 May 2025
लाली जो शरम छिटो थियो अगाडि ।
उषा झै मृद् म्खबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
नानीले विजय हने स्वभावतुल्य ॥
(५)
जो रेखा किसलयका प्रवाल नन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परैको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥
(६)
आँखाको चमक बनेर शाब्द झर्थे ।
ती टिप्दा दुग ,न्पका गमक्क पर्थ ॥
ती भाषा गति-चपला सिँगारदार॒ ।
झल्काले विवरणसाथ अर्ध लिन्छन् ॥
(७)
बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिन् र हाय !
(८)
दोटै छन् नवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥
(९)
धोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन् मनको मिठास चार हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)