Page:Shakuntala.pdf/207: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
<poem> | <poem> | ||
लज्जाका सित पहिले बनी 'अबोला । | लज्जाका सित पहिले बनी 'अबोला । | ||
लाम्चा ती दुग छविला शिखारु काला ॥ | ::लाम्चा ती दुग छविला शिखारु काला ॥ | ||
बनोल्नाको सरस सिकेर ढड्ग थोर । | बनोल्नाको सरस सिकेर ढड्ग थोर । | ||
हाँस्दा छन् अलि अलि मन्द मुस्किएर ॥ | ::हाँस्दा छन् अलि अलि मन्द मुस्किएर ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
जो भाषा छ अघरबीच नन्द बन्दी । | जो भाषा छ अघरबीच नन्द बन्दी । | ||
आच्छन्ना सुमदिल भित्र झै सुगन्धी ॥ | ::आच्छन्ना सुमदिल भित्र झै सुगन्धी ॥ | ||
बोर्लै झै अधर सुचारुबाट बन्दी । | बोर्लै झै अधर सुचारुबाट बन्दी । | ||
चालैले मुखरित हेर ! चारुछन्दी ॥ | ::चालैले मुखरित हेर ! चारुछन्दी ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
ढीलो जो सुमकलिको छ बन्द चाल । | ढीलो जो सुमकलिको छ बन्द चाल । | ||
खुम्चे झै पवन चली सुमन्द ताल ॥ | ::खुम्चे झै पवन चली सुमन्द ताल ॥ | ||
त्यो नौली छ किरणको फुलेर खुल्दी । | त्यो नौली छ किरणको फुलेर खुल्दी । | ||
बास्नाले मधुर खिटी छ चारु झन्दी ॥ | ::बास्नाले मधुर खिटी छ चारु झन्दी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
जो बाला सुमकलि झै लिएर दाना । | जो बाला सुमकलि झै लिएर दाना । | ||
आँखामा सरस निशीध नन्द पाना ॥ | ::आँखामा सरस निशीध नन्द पाना ॥ | ||
छातीका तह तहमा भएर नाना । | छातीका तह तहमा भएर नाना । | ||
रुन्थी त्यो मृदितमुखी छ मूक गाना ॥ | ::रुन्थी त्यो मृदितमुखी छ मूक गाना ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:33, 15 May 2025
This page has not been proofread
षोडश सर्ग
शकुन्तला विवाह
(प्रहर्षिणी)
लज्जाका सित पहिले बनी 'अबोला ।
लाम्चा ती दुग छविला शिखारु काला ॥
बनोल्नाको सरस सिकेर ढड्ग थोर ।
हाँस्दा छन् अलि अलि मन्द मुस्किएर ॥
(१)
जो भाषा छ अघरबीच नन्द बन्दी ।
आच्छन्ना सुमदिल भित्र झै सुगन्धी ॥
बोर्लै झै अधर सुचारुबाट बन्दी ।
चालैले मुखरित हेर ! चारुछन्दी ॥
(२)
ढीलो जो सुमकलिको छ बन्द चाल ।
खुम्चे झै पवन चली सुमन्द ताल ॥
त्यो नौली छ किरणको फुलेर खुल्दी ।
बास्नाले मधुर खिटी छ चारु झन्दी ॥
(३)
जो बाला सुमकलि झै लिएर दाना ।
आँखामा सरस निशीध नन्द पाना ॥
छातीका तह तहमा भएर नाना ।
रुन्थी त्यो मृदितमुखी छ मूक गाना ॥
(४)