Jump to content

Page:Shakuntala.pdf/227: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ज्यादा बसेर पर- माइतिमा रहेर ।
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लागे अरूतरफ यो छ जगतप्रणाली ॥
{{pcn|(५)}}


भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन्‌ सदा भ्रमररू्प र रइङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
पुङ्गारदार रसका उपभौग राम्रा ॥
{{pcn|(६)}}
कन्या विवाह नहुँदातक माड्तीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ
आनन्द बस्छ दुदइतर्फ गम्की ॥
{{pcn|(७)}}
चाँडै तयार गर यी घरतर्फ जाउन्‌ ।
बिर्सेर बस्न नृपलेै घरमा नपाउन्‌ ॥
रानी ननून्‌ महलकी पतिसाथ पाउन्‌ ।
चिन्ता समस्त मनका सहजै हटाउन्‌ ॥"
{{pcn|(८)}}
यस्तो सुनी वचन ती भ्मृषिका तयारी ।
गर्दीभडन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी नुहारी ॥
{{pcn|(९)}}
"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी ननाउँछ सधैँ हनुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:50, 15 May 2025

This page has not been proofread

ज्यादा बसेर पर- माइतिमा रहेर ।
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लागे अरूतरफ यो छ जगतप्रणाली ॥
(५)

भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन्‌ सदा भ्रमररू्प र रइङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
पुङ्गारदार रसका उपभौग राम्रा ॥
(६)

कन्या विवाह नहुँदातक माड्तीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ
आनन्द बस्छ दुदइतर्फ गम्की ॥
(७)

चाँडै तयार गर यी घरतर्फ जाउन्‌ ।
बिर्सेर बस्न नृपलेै घरमा नपाउन्‌ ॥
रानी ननून्‌ महलकी पतिसाथ पाउन्‌ ।
चिन्ता समस्त मनका सहजै हटाउन्‌ ॥"
(८)

यस्तो सुनी वचन ती भ्मृषिका तयारी ।
गर्दीभडन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी नुहारी ॥
(९)

"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी ननाउँछ सधैँ हनुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥
(१०)