Page:Shakuntala.pdf/223: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रन्की आँखा नयन दुइका बीच भौनेर रम्न । | |||
फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥ | |||
ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका । | |||
आए आँखा टलपल गरी ती पुकारी दागरदै ॥ | |||
{{pcn|(३५)}} | |||
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् है तपस्या ! | |||
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥ | |||
बेचाराले झकभर न ली रातमा नीद उण्डा । | |||
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥ | |||
{{pcn|(३६)}} | |||
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म । | |||
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥ | |||
हुन्छन् ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु । | |||
राखी माया फकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥ | |||
मर्नेछन् ती नत नयन झैं भर जगत् अन्धकार । | |||
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ? | |||
{{pcn|(३७)}} | |||
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी । | |||
पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि ! | |||
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै । | |||
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥" | |||
{{pcn|(३८)}} | |||
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।' | |||
भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥ | |||
आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला । | |||
दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर ॥ | |||
{{pcn|(३९)}} | |||
सोची भन्छन् "अब पनि यसै गर्दछयौँ के मृकण्डो : | |||
कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥ | |||
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी । | |||
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:50, 15 May 2025
रन्की आँखा नयन दुइका बीच भौनेर रम्न ।
फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥
ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दागरदै ॥
(३५)
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् है तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥
बेचाराले झकभर न ली रातमा नीद उण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन् ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया फकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥
मर्नेछन् ती नत नयन झैं भर जगत् अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥"
(३८)
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥
आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर ॥
(३९)
सोची भन्छन् "अब पनि यसै गर्दछयौँ के मृकण्डो :
कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)