Jump to content

Page:Shakuntala.pdf/221: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँमुधार ॥
{{pcn|(२३)}}

'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥
{{pcn|(२४)}}
"मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
{{pcn|(२५)}}
धेरै पर्ख तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै
के गर्छन्‌ यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
{{pcn|(२६)}}
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥
कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥
{{pcn|(२७)}}
कामै कालो छ मनको जातिको नाश गर्नै ।
कालो समरहरुको, शान्तिको भब्ग गर्ने ॥
थै बाधा हो सकल क्रषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
{{pcn|(२८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:50, 15 May 2025

This page has not been proofread

त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन्‌ आँमुधार ॥
(२३)

'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन्‌ ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्ने छिप्दा बहत दिनका भाव भल्के विचित्र ॥
(२४)

"मेरो कस्तो विरह रहको मत्स्यको झै दशा भौ ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन्‌ ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्भिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)

धेरै पर्ख तर युवतिले देखिनन्‌, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शान्द यौटा उठाए ॥
"सुन्छन्‌ कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता आषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झै
के गर्छन्‌ यी ? अ्रषिहरु कहाँ जन्म दिन्छन्‌ यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन्‌ खियौटे ।
(२६)

कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
तेरा रस, तनु सुकी नन्छ मूढो चिताको ॥
कम्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभृवनविषे अन्धकारै छ छर्दी ॥
(२७)

(२८)