Jump to content

Page:Satya harihschandra katha.pdf/46: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६८)}} जलन भनि तयार्‌ ती दंपती दुइ लाई । पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥ अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई । अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥ {{pcn|(१६९)}} लागे गर..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१६८)}}
{{pcn|(१६८)}}
जलन भनि तयार्‌ ती दंपती दुइ लाई ।
जलन भनि तयार्‌ ती दंपती दूइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई ।
अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई ।
Line 9: Line 9:
{{pcn|(१६९)}}
{{pcn|(१६९)}}
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दुवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन्‌ वहाँ ॥
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन्‌ वहाँ ॥
हेराजन्‌! तिमिलाई लीन अहिले सम्पूर्ण आजौँ अब ।
हेराजन्‌! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब ।
जाउँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट्‌ सब ॥
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट्‌ सब ॥


{{pcn|(१७०)}}
{{pcn|(१७०)}}
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन्‌ः दास म यही श्वपचको जाउँ कसो के गरी ॥
भन्छन्‌ दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो महुँ
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ
तिग्रो सत्य बुझेर खुब्‌ खुशि भएँ धेरै कुरा के कहूँ ॥
तिम्रो सत्य बुझेर खुब्‌ खुशि भएँ धेरै कुरा के कहूँ ॥


{{pcn|(१७१)}}
{{pcn|(१७१)}}
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्‌मा गई ।
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्‌मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ चौता सरीको भई ॥
सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन्‌ मै मात्र एक्कै गए ॥
मेरा भक्त प्रजाहरू कति रुनन्‌ मै मात्र एक्लै गए ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:13, 6 May 2025

This page has been proofread

(१६८)
जलन भनि तयार्‌ ती दंपती दूइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई ।
अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥

(१६९)
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन्‌ वहाँ ॥
हेराजन्‌! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब ।
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट्‌ सब ॥

(१७०)
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन्‌ दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ ।
तिम्रो सत्य बुझेर खुब्‌ खुशि भएँ धेरै कुरा के कहूँ ॥

(१७१)
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्‌मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन्‌ मै मात्र एक्लै गए ॥